लिग च्याम्पियनमा मनाङले इतिहास रच्यो

काठमाडौं /मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिगको विजेता बनी इतिहास रच्न सफल भएको छ । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई...

विश्व च्याम्पियन महेश्वरलाई भब्य स्वागत

काठमाडौं/थाइल्यान्डमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रचेका महेश्वर महर्जनलाई भब्य स्वागत गरिएको छ । ७५ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएका महेश्वर मंगलबार स्वदेश फर्किएका थिए। उनलाई...

आर्मीको सपना चकनाचुर

ललितपुर/ प्रतिद्वन्द्वि टिम नेपाल आर्मीको शहीद स्मारक ए डिभिजन लिगको उपाधि होड करिब समाप्त भएको छ । आज आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा एपीएफ क्लबसँग २–१ गोलले पराजित हुदा आर्मीको उपाधि जित्ने...

इतिहास रच्न सफल रियल मड्रिड

एजेन्सी /स्पेनीस क्लब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार लगातार तीन सिजन च्याम्पियन्स जितेर इतिहास रच्न सफल भएको छ । शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४—१ ले हराउँदै रियलले उपाधिमा...

यति आकर्षक बन्यो कतार विश्वकपको फाइनल खेल हुने रंगशाला

सन् २०२२ मा हुने कतार विश्वकपको लागी तयार गरिएको रंगशालाको डिजाइन सार्वजनिक गरिएको छ । निर्माणाधिन उक्त रंगशाला लुसेल सिटीमा रहेको छ । विश्वकपको उद्घाटनका लागि र फाइनलका लागि बनाइएको ‘लुसेल’ रंगशालाको डिजाइन सार्वजनिक भएको...

ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र आर्मी बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र आर्मी क्लब बिच भएको खेल बराबरीमा टुंगिएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले अन्तिम समयमा आर्मीलाई रोक्न नसक्दा १–१ गोलको...

विराटनगरलाई आजको खेलमा जित्नै पर्ने दबाब

काठमाडौं / एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । काठमाडौंले...

विश्वव्यापी रुपमा नेपाललाई ऐतिहासिक सफलता

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक सहित ऐतिहासिक सफलता जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो...

‘ए’ डिभिजन फुटबल : आज तीन खेल हुँदै

काठमाडौं /  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल...

आर्मी क्लब र ए.पि.एफ फाईनलमा

काठमाडौं । ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’अन्तरगत जङ्गी अड्डास्थित खेल मैदानमा आज त्रिभुवन आर्मी क्लब र प्रदेश नं. २ तथा नेपाल पुलिस क्लब र ए.पि.एफ. बीचको खेल सम्पन्न भएको छ । सेमि(फाईनल...

RECENT POSTS

HOT NEWS