बन्दीपुर केबुलकार अन्तिम चरणमा
तनहुँ । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसँैअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।
बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करिब...
पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्न महिला श्रमिकलाई अल्पकालीन रोजगार
काठमाडौं ।नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन...
नेपाल विश्वका पर्यटकीय गन्तव्यमा ८ औं स्थानमा पर्न सफल
काठमाडौं । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं स्थानमा राखेका छन् ।
सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा...
पहिलो लिम्बू संग्रहालय ओझेलमा
ताप्लेजुङ । ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो...
चाडपर्व विदाको सदुपयोग गर्न यी स्थल उपयोगी
काठमाडौं । दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्या पनि बढ्दो छ । त्यसैले यो दशैं र तिहारको विदाको...
खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक
काठमाडौं । पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटक बृद्वि भएकाे छ ।
दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै...
आजदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुल्ला
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो।
विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएको...
नेपालमा ४२ औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा...
सुरु हुने भयाे यतिएयरलाइन्सको पर्वतीय उडान
काठमाडाैं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि पुन: सुरु हुने भएको छ। मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर तथा मार्च महिना उपयुक्त मानिने भएकोले...
हिमाल आरोहण गर्न २५ वटा टोलीलाई अनुमति
काठमाडौं । यो वर्षको शरद ऋतु (अटम सिजन)मा विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन्। पर्यटन विभागले २५ वटा टोलीबाट आरोहण गर्न उनीहरुलाई अनुमति दिएका छन् ।
विभागका अनुसार मंगलबार (सेप्टेम्बर...
























