पर्यटन प्रर्वद्धनमा नेपाल र रुसबीच सहकार्य
काठमाडौं । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभा बीच भेटवार्ता भएको छ...
अफर दिँदै सौराहाका होटल
चितवन ।गतवर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।
आन्तरिक पर्यटकलाई लक्ष्य...
पर्यटन प्रवर्द्धनका लागि मलेसियासँग सहकार्य गरिने
काठमाडौँ / नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय...
नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने
काठमाडौं । नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा...
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग
काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन अफ (हान) ले कोभिड–१९ महामारीले नराम्रोसँग थला परेको पर्यटन क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि वृहत योजना ल्याउन माग गरेको छ ।
कोभिड महामारीको पहिलो लहरबाट थलिएको होटल...
पर्यटकहरु विचल्ली हुन नदिन सञ्चार सेल गठन
काठमाडौं । पदयात्रा तथा पर्वतारोहणका क्रममा रहेका पर्यटकहरु विचल्ली हुन नदिन सरकारले उद्धार समन्वयका लागि सञ्चार सेल गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा नेपाला पर्यटन बोर्डले पर्यटकको उद्धारका लागि हटलाइन सम्पर्क नम्बर व्यवस्था गरी...
सगरमाथाको बेसक्याम्प पुगेका दुईजनालाई काेराेना
काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ।
सगरमाथा आरोहणका लागि सगरमाथाको बेसक्याम्प पुगेका मध्ये दुईजनालाई...
अव बन्दीपुरमा पनि केबुलकार
तनहुँ / तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो। पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार...
नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने जनाउनु भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका...
भरतपुर नपाले भ्रमण वर्ष २०२० मा विशेष कार्यक्रमका साथ पर्यटकको स्वागत गरिने
चितवन / भरतपुर महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० लाई विशेष कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । सङ्घीय सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानी र प्रदेश सरकारले छानेको एक जिल्ला एक पर्यटकीय...
























