लेकै फुल्यो लालीगुराँस, रमाए पर्यटक
गलेश्वर। सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता...
करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आए
काठमाडौं । सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।...
पर्यटन सद्भावना दूतमा सगरमाथा आरोही पत्रकार कल्पना महर्जन नियुक्त
इलाम । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय...
दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको विकास नहुने
काठमाडौं । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार...
MCA कार्यालय समानान्तर सरकारको हैसियतमा किन ? दाहाल र नेपाल एउटै मञ्चबाट यसरी कुर्लिए
https://www.youtube.com/watch?v=bmmLlHb5vyI
हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो
भक्तपुर । शुक्रबार बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २...
खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा...
गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य
गण्डकी । “घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल
घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव...
नवीकरणीय उर्जाका विषयमा आधारित रहेर व्यावसायिक माग
काठमाडाैं । नेपाल टेक्नोलजी इनाेभेसन सेन्टर एनटीआईसी–आईआरडीपी कार्यक्रम अन्तर्गत मुख्य तीन विधामा व्यावसायिक अवधारणा माग गरिएको छ ।
कृषि र ग्रामीण विकास, स्वास्थ्य र जीविकोपार्जन, वैकल्पिक तथा नवीकरणीय उर्जाका विषयमा आधारित रहेर व्यावसायिक सोच वा...
नेपालमा ३३ देशका नागरिकले भ्रमण गरे
काठमाडाैं । नेपाल पर्यटन बोर्डका अनुसार, नोभेम्बरमा ३३ देशका नागरिक भ्रमणका लागि नेपाल गरेका छन्।
यसमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १० हजार ४२१ जना पर्यटक नेपाल भित्रिएका हुन्। त्यसैगरी, बाङ्लादेशबाट १ हजार...






















