लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य
रुपन्देही । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ ।
टाँगेले...
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
बागलुङ । सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको...
नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो
काठमाडाैं । गत महिना नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब १ सय ६० प्रतिशतले बढेको छ ।
यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन...
रसुवामा पर्यटकको आगमन दैनिक १०० नाघ्यो
रसुवा । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ ।
कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी...
पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर
काठमाडौं । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।
बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा...
म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल
काठमाडौं । आज नयाँ वर्ष २०७९ को पहिलो दिन म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ।
नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल,...
रारा तालमा पर्यटकको सङ्ख्या बढ्याे
मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढेको छ । घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको रारा राष्ट्रिय...
पर्यटक कम भएपछि भर्चुअल टुर गराउँदै भक्तपुरका गाइड
भक्तपुरकी ३१ वर्षीया रीता सुवालले हालै इजरेलका पर्यटकहरूलाई जुममार्फत भक्तपुरको भर्चुअल टुर गराएकी छन्।
कोभिड-१९ महामारीका कारण नेपालमा पर्यटकहरूको सङ्ख्या घटेपछि रीताले भर्चुअल टुर सुरु गरेकी हुन्।
इन्टरनेटको प्रयोग गरेर मोबाइलमार्फत पर्यटकलाई नेपालबारे बताउन पाउँदा सुवाल...
अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले
पोखरा, चैत १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो...
पर्वतारोहण संघको ३१औं वार्षिक साधारणसभा स्थगित
नेपाल पर्वतारोहण संघको आज हुने भनिएको ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ।
उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो।
अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको...
























