इरानमा इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव मनाइयाे
एजेन्सी । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने...
बङ्गलादेशको निर्वाचनले शक्ति सन्तुलनलाई आकार दिन सक्ने
नयाँदिल्ली । अर्को हप्ता हुने बङ्गलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने र चीनको प्रभावलाई थप गहिरो बनाउने सम्भावना रहेको विश्लेषकहरूले जनाएका छन् । बेइजिङले दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्न खोजिरहेका बेला यो चुनावले...
जापानमा आम निर्वाचन अघि भारी हिमपात हुने
एजेन्सी । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ।
जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी...
मस्कोको अपार्टमेन्ट भवनमा गोली प्रहार
मस्को । रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । उहाँलाई अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई...
अमेरिकी राष्ट्रपतिकाे चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् ।
भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख...
इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा
एजेन्सी । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको जनाएको छ । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया...
उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते
काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री...
इन्डोनेसियामा भारीबाट ९ जनाको मृत्यु हुँदा ८० जना अझै बेपत्ता
इन्डोनेसिया । इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन्।
खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो,...
रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने लक्ष्यका साथ वार्ता सम्पन्न
एजेन्सी । रुस र युक्रेनबीच झन्डै चार वर्षदेखि जारी भीषण युद्ध अन्त्य गर्ने लक्ष्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा आयोजित यस दुई दिने त्रिपक्षीय...
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट
वासिङ्टन। एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निराशा छाएको छ ।
टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण...

























