जेनजी विद्रोहलाई भ्रष्ट सरकारहरूविरुद्ध सुनानीको संज्ञा
काठमाडौं । नेपाल लगायत विश्वका विभिन्न देशहरूमा भएका जेनजी विद्रोहलाई अक्सफाम प्रतिवेदनले भ्रष्ट सरकारहरूविरुद्ध विरोधको सुनानीको संज्ञा दिएको छ ।
संयुक्त राष्ट्रसंघ आबद्ध अक्सफाम इन्टरनेशनको सोमबार सार्वजनिक यो प्रतिवेदन नेपालमा जेनजी विद्रोह चलेर सत्ता परिवर्तन भइरहेको बेला...
चीनको अर्थतन्त्रमा वार्षिक पाँच प्रतिशत विस्तार
हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक पाँच प्रतिशतले विस्तार भएको छ । तर वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर...
चीनको व्यापार नाफा नयाँ उचाइमा पुग्याे
एजेन्सी । अमेरिकी ट्यारिफ युद्धको बावजुद २०२५ मा चीनको व्यापार नाफा नयाँ उचाइमा पुगेको छ।
अमेरिकासँगको भन्सार युद्धको बाबजुद पनि चीनको व्यापार नाफा २०२५ मा लगभग १.२ खर्ब डलरको नयाँ उच्चतम बिन्दुमा पुगेको हो।
गत बुधबार...
अमेरिकामा एक लाख भन्दा बढि भिसा रद्द
एजेन्सी । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले २० जनवरीमा सत्ता सम्हाले यता एक लाखभन्दा बढी भिसा खारेज भएको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसको जानकरी दिएको हो ।
भिसा खारेज...
गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु
एजेन्सी । गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको...
आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध
क्वालालम्पुर । मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध गर्ने पहिलो देश बनेका छन् । अधिकारीहरूका अनुसार ग्रोकलाई यौन स्पष्ट तथा सहमति बिना तयार गरिएका छविहरू उत्पादन गर्न दुरुपयोग...
इरानकाे संसदमा ‘डेथ टु अमेरिका’को नारा लाग्यो
एजेन्सी । इरान र अमेरिकाबीच तनाव फेरि एकपटक तीव्र बनेको छ । इरानको संसदका स्पीकर मोहम्मद बागेर घालीबाफले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै यदि अमेरिकाले इरानमा सैन्य आक्रमण गर्यो भने अमेरिकी सैन्य क्षेत्र...
इरानमा इन्टरनेट बन्दकाे विरूद्वमा व्यापक विरोध प्रदर्शन
एजेन्सी । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू...
इरानमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन
एजेन्सी । इरानमा विगत दुई सातादेखि महँगीविरुद्ध भइरहेको प्रदर्शनका बीच बिहीबार राति स्थिति थप बिग्रिएको छ। सीएनएको रिपोर्ट अनुसार, प्रदर्शन देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिसकेको छ।
मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’...
हतियार विकासलाई ‘स्थगन’ गर्न सकिने सम्भावना
साङ्घाई । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गरेका छन् । उनले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई ‘स्थगन...

























