बंगलादेशमा ६ जना हिन्दुकाे हत्या

एजेन्सी । बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि लक्षित हिंसाका घटनाहरू तीव्र रुपमा बढ्दै जाँदा अल्पसंख्यक समुदायहरुको पलायन बढेको छ। पछिल्लो १८ दिनमा हिन्दु भएकै आधारमा ६ जनाको हत्या गरिएको छ। सोमबार राति बंगलादेशको नरसिंदी जिल्लामा ४०...

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न माग गरेको छ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट जारी वक्तव्यमा यस्तो माग गरिएको छ । ‘हामी राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न...

भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पती  अमेरिकाकाे नियन्त्रणमा

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई  अमेरिकाले नियन्त्रणमा लिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो  र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरेका छन्। सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट...

कतारमा १३ जना नेपालीले आममाफी पाए

काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...

युक्रेन–रुसबीचको शान्ति सम्झौता ‘पूर्ण रूपमा तयार’

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको जनाएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझैं काम...

कुवेत र चीनबीच बन्दरगाह सम्झौता

एजेन्सी । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सार्वजनिक खर्चको अनुगमन गर्ने...

गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग

ढाका । गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनकारीहरूले शुक्रबार लगातार दोस्रो दिन बङ्गलादेशभर ¥याली निकालेका छन् । बिहीबार ३२ वर्षीय विद्यार्थी नेता सरिफ उस्मान हादीको...

भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउने

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्रतापराव जाधवसँग छलफल गरेको जनाइएको छ । छलफलमा उनीहरूले शिक्षा, अनुसन्धान, नियमन र स्वास्थ्य सेवा वितरणमा...

 ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना

बोस्निया । ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ । मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुन:स्थापना गरिएको हो । बुधबार बोस्नियाको एक शहरमा...

श्रीलङ्कामा चक्रवातका कारण बन्द भएका विद्यालयहरू खाेल्याे

कोलम्बो । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबार देखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले जनाएका छन् । शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा...

RECENT POSTS

HOT NEWS