अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्याे
एजेन्सी । अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलेको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले बोन्डी बीचमा गोली चल्दा धेरै मानिसको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि मृतकको संख्या भने प्रहरीले सार्वजनिक गरेको छैन।
बीबीसीका अनुसार, प्रहरीका...
इजरायली आक्रमणमा २९ पत्रकारहरूको मृत्यु
एजेन्सी । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोटर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकारी गराएको छ।
इजरायलको सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारहरूको मृत्यु भएको आरएसएफले जनाएको...
युक्रेनका राष्ट्रपति जेलेन्स्की, फ्रान्सका राष्ट्रपति म्याक्रोन र जर्मन चान्सलर लन्डनमा वार्ता
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस-युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गर्नु भएको छ ।
बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा...
यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने
पेरिस । सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले...
गेट्सले कारको ठक्करबाट नेपालीको ज्यान गएको स्वीकार
लन्डन । अवार्ड विजेता चर्चित ब्रिटिश र्यापर क्लार्क स्यामुएल ( गेट्स)ले उत्तर–पूर्वी लन्डनमा आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।
ग्राइम कलाकार गेट्सले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी...
गोवाको रेस्टुरेन्टमा नेपालीसहित २५ जनाको ज्यान गयाे
एजेन्सी । भारतको गोवामा रहेको एक रेस्टुरेन्टमा शनिबार राति भएको आगलागीमा २५ जनाको ज्यान गएको छ ।
साे आगलागीमा परेर नेपाली शेफ पूर्णबहादुरको पनि मृत्यु भएको एएनआई समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
एएनआईसँग कुराकानी...
युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना
वासिङ्टन डीसी । अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना भएको छ। दुर्घटना हुनुअघि केही सेकेन्डमै पाइलट सीट छोडेर बाहिर निस्किन सफल हुँदा ज्यान बचाए ।
घटना नेपाली समयअनुसार राति करिब १२:४५ बजे दक्षिणी...
नयाँ दिल्लीमा पुटिनलाई स्वागत
एजेन्सी । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारतीय समय अनुसार दिउँसो ४ बजे नयाँ दिल्लीमा उत्रिँदा विश्वको ध्यान फेरि एकपटक भारततर्फ तानिएको छ। अमेरिकाका राष्ट्रपतिले रसियाको तेल खरिदमा भारतलाई ५० प्रतिशत भन्सार शुल्क लगाएपछि...
श्रीलङ्कामा अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गयाे
कोलम्बो । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरुले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका...
पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण
नयाँदिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले यसलाई ‘वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन’ भएको जनाउनुभएको छ ।
पुटिनको लामो समयपछि...

























