भेनेजुएलामाथि ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा...

तेस्रो विश्वका देशका नागरिकलाई अमेरिका आउन स्थायी रूपमा रोक लगाइदिने

काठमाडौं । वसिङ्गटन डीसीमा बुधवार ह्वाइट हाउस नजिकै भएको हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘थर्ड वर्ल्ड’ (तेस्रो विश्व) अर्थात् तेस्रो विश्वका देशका नागरिकलाई अमेरिका आउन स्थायी रूपमा रोक लगाइदिने जनाए । यद्यपि, राष्ट्रपति ट्रम्पले ‘थर्ड वर्ल्ड’ मा...

औद्योगिक उत्पादन महिनाभन्दा १.४ प्रतिशतले वृद्धि

टोकियो । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ । अर्थ, व्यापार तथा उद्योग...

अफगानिस्तानमा हवाई आक्रमण हुँदा १० जनाकाे ज्यान गयाे

एजेन्सी । पाकिस्तानले सोमबार राति अफगानिस्तानभित्र हवाई आक्रमण गरेको छ । त्यसमा कम्तीमा १० जना नागरिक मारिएको तालिबान प्रशासनले जनाएको छ । मृतकमध्ये ९ जना बालबालिका छन् ।तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार, ती आक्रमणहरूले खोस्त...

इथियोपियामा ज्वालामुखी विस्फोट

  एजेन्सी । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो...

घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद गिललाई १० वर्षको जेल

लन्डन । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ...

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम

काबुल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितहरुको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको रिपोर्ट गरेको छ । नोभेम्बरमा मात्र एक हजार भन्दा बढी डेङ्गुका घटनाहरू रेकर्ड...

विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये आधा मानिस शहरमा बसोबास

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन् । ‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको...

नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्डफोर्स टक’ हुने

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच 'ल्यान्डफोर्स टक' हुने भएको छ। बुधबारदेखि काठमाडौंमा सुरू हुने 'ल्यान्डफोर्स टक'मा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्च स्तरीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल...

बाङ्ग्लादेशी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

एजेन्सी । बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्। आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी...

RECENT POSTS

HOT NEWS