चीनको औद्योगिक उत्पादन ४.९ प्रतिशतले वृद्धि

बेइजिङ । चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क...

दिल्लीमा विषाक्त हावा नियन्त्रण गर्न मास्क लगाएर प्रदर्शन

नयाँ दिल्ली । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक...

फिलिपिन्समा करिब १० लाख मानिस सुरक्षित स्थानमा सार्न बाध्य

एजेन्सी । यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ। तीव्र गतिका...

जापानमा शक्तिशाली भूकम्प गयाे

टोकियो । जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री...

जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी

एजेन्सी   जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित...

एलनकाे पारिश्रमिक १० खर्ब डलर

एजेन्सी । टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र...

नाइजेरियामा १९ आतंकवादी र दुई सैनिकको मृत्यु

एजेन्सी । उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतंकवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ । नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दै...

चिनियाँ अन्तरिक्ष ढिलाे फर्किनुकाे रहस्य पत्ता लाग्याे

बेइजिङ । चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्ताको मिति स्थगित गरिएको छ । राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि...

भियतनाममा चक्रवात बाढीबाट मृत्यु हुनेकाे संख्या ४० पुग्याे

हनोई ।  मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मंलबार बताएका छन् । उनीहरूका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने...

चीनले सुन कारोबारमा दिँदै आएको कर प्रोत्साहन हटाइयाे

काठमाडौं । विश्वका सबैभन्दा ठूला सुन बजारमध्ये एक चीनले सुन कारोबारमा दिँदै आएको दीर्घकालीन कर प्रोत्साहन हटाएको छ। चिनियाँ अर्थ मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार नोभेम्बर १ (कात्तिक १५) देखि खुद्रा व्यापारीहरूले सांघाइ गोल्ड एक्सचेन्जबाट...

RECENT POSTS

HOT NEWS