बिहारमा चुनाव प्रचार गरिरहेका एक व्यक्तिकाे हत्या

एजेन्सी  भारतको बिहारमा चुनाव प्रचार गरिरहेका एक व्यक्तिको हत्या भएपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ। बिहीबार पटनाको मोकामा विधानसभा क्षेत्रमा जनसुरज पार्टीका एक कार्यकर्ताको हत्या भएपछि माहोल तनावग्रस्त बनेको हो। बिबिसीका अनुसार हत्या गरिएका व्यक्ति जनसुरज...

अन्तरिक्ष आपूर्तिमा जापानकाे नयाँ युग सुरुवात

काठमाडाैं । जापानले आफ्नो नयाँ पुस्ताको अन्तरिक्षयान ‘एचटीभी–एक्स’मार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक आपूर्ति पठाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस सफल उडानसँगै जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्सा (जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी)ले अन्तरिक्ष आपूर्तिको...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियाको बुसानमा करिब १०० मिनेट लामो वार्ता भएको छ। व्यस्त तालिकाका कारण दुवै नेताको भेट बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो ६...

ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा अघि उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल...

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीबीच भेटवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्। भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। ताकाइची हालै जापानकी पहिलो...

जमैकामा शक्तिशाली समुद्री आँधी

काठमाडौं । अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा...

छठपर्वकाे दाेश्राे  ‘खरना’ विधि तयारी

महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु  ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान...

डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर

काठमाडौं । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए...

अमेरिकी ट्रम्प र रसियाका समकक्षीपुटिनबीच कुराकानी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अगस्टपछि पहिलोपटक कुराकानी भएको छ। ट्रम्पका अनुसार यो वार्ता ‘अत्यन्त सकारात्मक’ रह्यो। दुइ नेताबिच हंगेरीमा छिट्टै भेट गर्ने सहमति समेत भयो। हंगेरीको बुडापेस्टमा हुने...

इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन्। उनले यस युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न अपील गरेका छन् । गुटेरेसले गाजामा...

RECENT POSTS

HOT NEWS