अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिका
काठमाडौं । एक महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिकाले यसमाथि पुन: नियन्त्रण कायम गर्न खोजेको जनाए । यदि त्यसो नभएमा तालिबान सरकारले परिणाम भोग्नुपर्ने चेतावनी समेत उनले दिए ।
ट्रम्पले...
लाखौं प्यालेस्टिनीहरू आफ्नो घर भएको ठाउँ फिर्ता
काठमाडौं। इजरायल र हमासबीच गाजामा संघर्षविराम लागू भएपछि लाखौं प्यालेस्टिनीहरू आफ्नो घर भएको ठाउँ फर्किरहेका छन्।
शुक्रबार दिउँसोसम्म इजरायलले गाजामाथि आक्रमण गरिरहेको थियो। तर दिउँसो संघर्षविराम लागू भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुन थालेको थियो...
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्स । फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ क्षेत्रमा भूकम्प गए लगत्तै सुनामीको चेतावनी दिइएको छ। भूकम्पले फिलिपिन्ससँगै इन्डोनेसिया र पलाउ तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो ।
फिलिपिन्सका अधिकारीले तटीय क्षेत्रका बासिन्दालाई...
माडागास्करमा सरकार भंग
काठमाडौं । माडागास्करका युवाहरुको प्रदर्शन उग्र बनेपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार भंगको घोषणा गरेका छन् ।
कयौं दिनदेखि चलिरहेको युवाहरुको नेतृत्वको प्रदर्शनपछि यस्तो घोषणा भएको हो । यहाँ लामो समयदेखि पानी र विजुली कटौतीविरुद्ध प्रदर्शन...
इजरायली सेनाका लागि माइक्रोसफ्टले बन्द गर्यो सुविधा
वासिङ्टन । माइक्रोसफ्टले इजरायली सेनाका लागि उपलब्ध गराइराखेका केही सेवा बन्द गरेको छ ।
इजरायलले प्यालेस्टाइनीहरूलाई सामूहिक निगरानी गर्न कम्पनीको क्लाउड कम्प्युटिङ प्रविधि प्रयोग गरेको देखिएपछि माइक्रोसफ्टले यो कदम चालेको हो ।
कम्पनीको ब्लगमा प्रकाशित विज्ञप्तिमा माइक्रोसफ्टका...
गाजामा शान्ति स्थापना गर्न २१ बुँदे योजना सार्वजनिक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो।
समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब...
गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा
एजेन्सी । विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ ।
म्यानहट्टनस्थित संयुक्त राष्ट्र मुख्यालयमा मंगलबारदेखि सुरु...
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट १२ जनाको मृत्यु
एजेन्सी । बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो ।
हालसम्म डेङ्गुबाट मृत्यु हुनेहरूको कुल...
इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता
एजेन्सी । झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता मंगलबार बाली द्वीपमा हस्ताक्षर हुने भएको छ ।
यो सम्झौताले दुबै पक्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिको प्रभावबाट जोगाउने उद्देश्य राखेको छ...
सिङ्गापुर विश्वकै सबैभन्दा सुरक्षित देश घोषित
संयुक्त राष्ट्र । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।
सर्वेक्षण अनुसार,...

























