रुस र इन्डोनेसिया शक्तिशाली गयाे भूकम्प

एजेन्सी । शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय...

यूएईले नेपालीका लागि भिसा बन्द

काठमाडौं ।संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्। सुरुमा भिजिट...

अमेरिकी विदेशमन्त्री र इजरायली प्रधानमन्त्री नेतन्याहुबीच भेट

तेल अभिभ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई भेटेका छन् । जेरुसेलममा भइरहेको यो भेटघाटको मुख्य एजेन्डा इजरायलले कतारमाथि गरेको आक्रमणको विषय भएको बताइएको छ ।  गएको हप्ता इजरायलले कतारमा रहेका हमासमा...

नाइजेरियामा सशस्त्र समूहले आक्रमण गरी पुरुषको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले आक्रमण गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् । ‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरण र गाईचोरीमा...

दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने

वासिङ्टन डिसी । अमेरिकामा पक्राउ परेका दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने भएका छन्। जर्जिया राज्यमा रहेको ह्युन्डाईको कारखानामा छापा मार्ने क्रममा ठुलो सङ्ख्यामा दक्षिण कोरियाली अवैध आप्रवासी समातिएका थिए। स्थानीय समयअनुसार बुधवार १४ः३० बजे तिनीहरू...

जापानका प्रधानमन्त्री इसिबाले पदबाट दिए राजीनामा

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् । यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो । जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो...

थाई चार्नविराकुलले प्रधानमन्त्रीको पदभार ग्रहण

बैङ्कक । थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ । “महामहिम राजाले अबदेखि श्री अनुतिन...

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढ्याे

बैङ्कक । देशको सबैभन्दा ठूलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढेको उनको पार्टीले बुधबार जानकारी गराएको छ । गत हप्ता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवाद सम्हाल्ने क्रममा...

पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति

एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट...

इन्डोनेशियाका प्रधानमन्त्री शिनावात्रा पदबाट हट्याे

एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई पदबाट हटाएको छ। कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाएको हो। फैसला लागू हुनेबित्तिकै...

RECENT POSTS

HOT NEWS