प्रधानमन्त्रीले गरे चिनियाँ राष्ट्रपति सीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता
काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनकाे थियानजिन सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् ।
नेपालबाट गएको प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सीको प्रतिनिधिमण्डलबीच...
अफगानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १७ बालबालिका पनि रहेको जनाइएको छ ।
तालिबानका एक अधिकारीले बीबीसीलाई बताएअनुसार, मृत्यु हुनेहरूमा अधिकांश इरानबाट निकालिएका अफगानी आप्रवासी छन् । तालिबानका...
जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता गर्दै ट्रम्प
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युरोपेली नेतासँग वार्ता गर्नु अघि स्पष्ट रुपमा शान्तिका लागि तयार हुनु पर्ने जनाएका छन्। उनले सोमबार वाशिङ्टनमा जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता...
भारतले राष्ट्रमण्डल खेल आयोजनाकाे दाबी गर्ने
नयाँदिल्ली । भारतले सन् २०३० को राष्ट्रमण्डल खेल आयोजनाका लागि दाबी गर्ने जनाएको छ । यसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्न क्रिकेट प्रेमी भारतले गरेको व्यापक दबाबको एक भागका रूपमा हेरिएको छ ।
“हाम्रो...
भेनेजुएलाका राष्ट्रपतिलाई पक्रन सहयोग गर्नेका लागि पुरस्कार पाँच करोड डलर दिइने
एजेन्सी । लागुऔषध तस्करहरूसँग सम्बन्ध रहेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्रन सहयोग गर्नेका लागि दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता पाम बन्डीले बिहीबार पुरस्कार...
बंगलादेशमा आम निर्वाचन हुने घोषणा
एजेन्सी । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।
विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित 'दोस्रो मुक्ति' उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा युनुसले उक्त घोषणा...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् ।
पछिल्लो ७ वर्षमा मोदी पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन् । अमेरिकासँगको सम्बन्धमा चिसोपना आईरहेको बेलामा मोदीको चीन भ्रमणको तयारी भएको विभिन्न अन्तर्राष्टिय...
पाकिस्तानी मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा मंगलबार राति भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। घटना कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको हो।
बिबिसीका अनुसार अज्ञात हतियारधारी...
प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय
काठमाडौं । बेंगलुरुको विशेष अदालतले शनिबार पूर्व जेडीएस सांसद तथा पूर्व प्रधानमन्त्री एजडी देवगौडाका नाती प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय सुनाएको छ।
अदालतले प्रज्वलविरुद्ध १० लाख भारतीय रुपैयाँ जरिवानासमेत गरेको छ। साथै पीडितलाई ७...
ज्वालामुखी विस्फोटबाट रुसमा भुकम्प गएकाे अनुमान
काठमाडौं । रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६०० वर्षपछि भएको हुन सक्ने अनुमान गरिएको छ । यो ज्वालामुखी विस्फोट गत हप्ता रूसको सुदूर पूर्वमा गएको ठूलो भूकम्पसँग सम्बन्धित हुन सक्ने वैज्ञानिकहरूको अनुमानलाई...

























