बीवाईडी पहिलो पटक टप १०० सूची भित्र
काठमाडौं । विश्व प्रसिद्ध चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल ५०० लिस्ट अन्तर्गत ९१ नम्बरमा उक्लिएको छ । बीवाईडी पहिलो पटक यो सूचीको टप १०० भित्र परेको हो ।
गत वर्ष बीवाईडी यो सूचीको...
ताइवानका राष्ट्रपतिको ल्याटिन अमेरिका यात्रा रद्द
काठमाडौं । ताइवानका राष्ट्रपति लाइ चिङ तेको ल्याटिन अमेरिका जानका लागि संयुक्त राज्य अमेरिका हुँदै जाने योजना रद्द भएको छ ।
तर, ताइवानले प्राकृतिक प्रकोप, अमेरिकासँगको भन्सार कर वार्तालगायत आन्तरिक मुद्दाहरूका कारण राष्ट्रपति लाइको विदेश...
ह्वाट्सएप एपमा एक नयाँ फिचरको तयारी !
एजेन्सी । लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ ।
समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा...
थाइल्याण्ड र कम्बोडियाबीच विवादित सीमा क्षेत्रमा शान्ति स्थापना
एजेन्सी । थाइल्याण्ड र कम्बोडियाका सैन्य कमाण्डरहरूबीच मंगलबार वार्ता शुरू भएपछि दुवै देशबीचको विवादित सीमा क्षेत्रमा शान्ति स्थापना भएको छ ।
यससँगै विस्थापित नागरिकहरू विस्तारै घर फर्कन थालेका छन् । पाँच दिन लामो भीषण द्वन्द्वपछि...
रुसमा ८.७ म्याग्निच्युडको भुकम्प गयाे
एजेन्सी । रुसमा शक्तिशाली भूकम्प गएको छ । रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको जनाएको छ । भूकम्प...
पहलगम आक्रमणका योजनाकार मारिए
श्री नगर । पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा कमान्डरले सो घटनाको नेतृत्व गरेको अनुमान गरिएका सुलेमानको ज्यान लिएको छ। श्री नगरको डाचिगम जङ्गलमा ती व्यक्ति मारिएका हुन्। घटनामा अन्य दुई जना पनि...
जन्मजात आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउने परियोजनामा मस्क
एजेन्सी । इलन मस्कको न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले अहिलेसम्मकै महत्त्वाकांक्षी योजनामा काम गरिरहेको खुलेको छ।
न्युरालिंकले जन्मजात आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउने परियोजनामा काम गरिरहेको सार्वजनिक भएको हो।
उक्त उपकरणलाई ब्लाइन्डसाइट नाम दिइएको छ।
मस्कले विन्सकन्सिनमा आयोजित...
हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु
गाजा । इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।
गाजा सहरको...
भारतका उपराष्ट्रपतिले पदबाट दिए राजीनामा
एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन्।
सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्।
राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका...
विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी
बेइजिङ । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ ।
राष्ट्रिय मौसम...

























