फ्रान्सका विदेशमन्त्री ब्यारोट किएभ पुग्याे

किएभ, यूक्रेन  । फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोट रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ । ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव-मनोनीत...

के-६को विकास भारतको नौसेना विस्तार रणनीतिसँगै अगाडि बढ्याे

हनोई। ८ हजार किलोमिटरभन्दा बढीको योजनाबद्ध स्ट्राइक रेन्ज र धेरै स्वतन्त्र रूपमा लक्षित गर्न मिल्ने रिइन्ट्री भेहिकलहरू (एमआईआरभीहरू) बोक्ने क्षमताको साथ, के-६ भारतको रणनीतिक हतियार कार्यक्रममा एक प्रमुख फड्को हो। जसले देशलाई अल्ट्रा-लामो-रेन्ज हाइपरसोनिक...

हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो । एक रिपोर्टअनुसार, हुवावेले...

इस्टर सन्डे बम विस्फोट रोक्न असफल

कोलम्बो । श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको...

अलास्काको तटमा गयाे भूकम्प

एजेन्सी ।  अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प बुधबार गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्प स्थानीय समय दिउँसो करिब...

पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

एजेनसी ।  बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि...

संसारका सबै भन्दा जेठा राष्ट्रपति एक कार्यकाल जिम्मेवारी लिने चाहना

क्यामरुन । संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले अर्को एक कार्यकाल जिम्मेवारी लिने चाहना व्यक्त गरेका छन्। ९२ वर्षीय बियाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी अक्टोबरमा हुने निर्वाचनमा सफलता पाउँदै ४३ वर्षे शासन...

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । दुवै जना नेपालका...

साउथेन्ड विमानस्थल बन्द

लन्डन ।  लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। उड्नै लागेको बेलामा सानो आकारको व्यापारिक विमान दूघर्टना ग्रस्त भएको थियो। यस घटनापछि आकाशमा कालो धुवाँको बादल देखिएको थियो र विमानस्थलमा भागाभाग भएको थियो। आइतबार...

पूर्वराष्ट्रपति योललाई पक्राउ गर्न अनुमति

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योललाई पुनः पक्राउ गर्न अनुमति दिएको छ । डिसेम्बरमा मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा उनलाई नयाँ गिरफ्तारीलाई अदालतले अनुमोदन गरेको हो । उनले...

RECENT POSTS

HOT NEWS