केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु
नैरोबी । केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
सिएनएनका अनुसार, सुरक्षा...
विश्वासको मतदानमा जित्ने निश्चित
एजेन्सी । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार विश्वासको मतदानअघि सांसदहरूबाट कडा प्रश्नको सामना गर्नुहुनेछ । विश्वासको मतदानमा उहाँले जित्ने निश्चित भए पनि यसले ब्लकको नेतृत्वमा उहाँको हैसियत निर्धारण गर्नेछ ।
अति-दक्षिणपन्थी...
तेस्रो पार्टी खोल्नु वाहियात : ट्रम्प
एजेन्सी । खर्बपति व्यापारी तथा कुनै समयका निकट मित्र एलन मस्कले नयाँ राजनीतिक दल खोलेको विषयमा अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। ‘मलाई लाग्छ कि तेस्रो पार्टी खोल्नु भनेको वाहियात कुरा हो।’
आइतबार...
यूएसएडको अनुदान कटौतीले १ करोड ४० लाखभन्दा बढी मानिसकाे ज्यान सक्ने
एजेन्सी । अमेरिकी अन्तराष्ट्रिय विकास एजेन्सी (यूएसएड) को अनुदान कटौतीले सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने खतरा बढेको एक अनुसन्धानले देखाएको छ।
प्रख्यात चिकित्सा जर्नल द ल्यानसेटमा प्रकाशित अनुसन्धानले...
टेक्ससमा बाढीबाट मृत्यु हुनेकाे संख्या ५१ पुग्याे
एजेन्सी । अमेरिकाको टेक्ससमा बाढीले विनाश गरेको छ।
अधिकारीहरूका अनुसार ग्वाडालुप नदीमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ५१ पुगेको छ।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ।
बाढीले टेक्सस...
जापानी सामानमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की
एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिए पनि वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताएका छन्।
इशिबाले एक टेलिभिजन टक शोमा भने, “हामी सजिलै सम्झौता...
ट्रम्पकाे कट्टरपन्थी एजेन्डालाई बलियो
डेस मोइन्स । काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’ को घमण्ड गरेका छन् । यसले उनको...
विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु
एजेन्सी । हिन्दूहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन्। धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन्।
गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले...
शेख हसिनालाई छ महिनाको जेल सजाय
काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ को अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन...
अमेरिका र चीनबीच व्यापारिक सम्झौता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको छ । उहाँले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको जनाउनुभयो ।
वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा...

























