अमेरिकाले प्रोत्साहन दिएर इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा

काठमाडौं । अमेरिकाले धेरै छुट र प्रोत्साहन दिएर इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई नागरिक ऊर्जा उत्पादन गर्ने आणविक कार्यक्रम निर्माणका लागि ३० अर्ब डलरसम्म  प्रदान गर्ने,...

सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना बढी

जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ । राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका...

चीनमा बाढी ८० हजारभन्दा बढी मानिस विस्थापित

एजेन्सी । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ । चीनले...

अमेरिकाले दियो तेस्रो देशमा आप्रवासी डिपोर्ट गर्ने अनुमति

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आप्रवासीहरूलाई गृह देशबाहेक अरू देशमा डिपोर्ट सुरु गर्ने बाटो खुला गरेको छ । सर्वोच्चले ६–३ को अन्तरले यो निर्णय पारित गरेको हो । योसँगै तेस्रो देशमा...

क्षेप्यास्त्र प्रहारबाट ३ जनाको मृत्यु

काठमाडौं । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक...

इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र

एजेन्सी । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको...

इरानमा एक व्यक्तिलाई मृत्युदण्ड

एजेन्सी । इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ। “यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई...

तेहरानमा कार्यरत ११ नेपाली भारतीय सहायतामा फर्किदै

एजेन्सी ।  इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन्। उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन्। तेहरानबाट करीव...

ट्रम्पलाई नोबेल पुरस्कार दिनका लागि तयारी

काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ । गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई...

सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेका जनाउनुभएको छ । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ । यस घटनाले विश्व...

RECENT POSTS

HOT NEWS