एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्याे
मुम्बई । पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान” सञ्चालन गर्ने बिचक्राफ्ट सी-९० सोमबार...
अफगानकाे सात स्थानमा हवाई आक्रमण
इस्लामाबाद । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
पछिल्लो...
पाकिस्तानद्वारा अफगानको सीमानामा हवाई हमला
एजेन्सी । पाकिस्तानले अफगानिस्तान सँगको सीमानामा हवाई हमला गरेको छ।
गएराति पाकिस्तानले अफगानिस्तानको नंगरहार र पक्तिका प्रान्तसँग सीमाना जोडिएको आफ्नो भूभागमा हवाई हमला गरेको हो।
पाकिस्तानले त्यहाँ आतंकवादी अड्डा र शिविरहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको...
हक्काबीको भनाइ‘खतरनाक र भड्काउने’ प्रकृति भएको ठहर
वासिङ्टन डिसी । इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलको भौगोलिक अधिकारबारे दिएको एक विवादास्पद अभिव्यक्तिपछि अरब र मुस्लिम विश्वमा तीव्र आक्रोश पैदा भएको छ। मध्यपूर्वको ठुलो भूभागमा इजरायलको ‘बाइबलीय अधिकार’ रहेको सङ्केत दिने...
४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
एजेन्सी । लगभग एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जनाएका छन्।
चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६...
मोदी र फ्रान्सका राष्ट्रपतिबीच मुम्बईमा भेटवार्ता हुँदै
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच मंगलबार मुम्बईमा भेटवार्ता हुँदैछ ।
यस क्रममा दुई देशबीच ३.२५ लाख करोड भारुको रक्षा सम्झौता (डिफेन्स डिल) हुनेछ । मूल्यका आधारमा यो सम्झौता भारतको...
बीस प्यालेस्टिनी नागरिक पक्राउ
जेरुसेलम। इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूबाट दुई महिलासहित बीस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको छ ।
वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल–खलिल गवर्नरेटमा अन्य सात जनालाई...
पाँच खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन्। तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको पाँच खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब...
बीएनपीले ल्यायाे बहुमत
एजेन्सी । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १८० सिटमा जित हात पारेको छ, जुन बहुमतका लागि आवश्यक १५०...
अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्दपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म...

























