पाकिस्तानी सेना प्रमुखले शिया समुदायको देशभक्तिमा प्रश्न उठाए !

एजेन्सी । पाकिस्तानका सेनाका प्रमुख आसिम मुनीरले शिया धर्मगुरुहरूलाई भने कि जो मानिसहरू ईरानलाई त्यति माया गर्छन्, उनीहरू त्यहाँ जान लागुन् । उनका यस बयानलाई शिया समुदायका नेताहरूले अपमानजनक र उत्तेजक बताएका छन् ।...

दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

सियोल । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्याङ्कले बुधवार देखाएको छ । तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार...

अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की

काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् । उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने...

दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

एजेन्सी ।  कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा गरेको छ । कतारको रक्षा मन्त्रालयले आफ्नो सशस्त्र बलहरूले देशमा लक्षित मिसाइललाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ । पत्रकारहरूले दोहामा विस्फोट जस्ता आवाजहरू...

जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारे

तेहरान । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष...

दक्षिण कोरियामा २८ हजार ५०० सैनिक तैनाथ

सियोल । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण त्यहाँ सार्न सक्ने समाचार सार्वजनिक भइरहेका बेला सियोलले आफ्नो सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने दाबी गरेको छ । दक्षिण कोरियाको...

इरानी जहाज नष्ट भएको देखिने भिडियो सार्वजनिक

एजेन्सी । अमेरिकी केन्द्रीय कमान्डले अमेरिकी आक्रमणमा इरानी नौसैनिक जहाज विस्फोट भएर नष्ट भएको देखिने भिडियो सार्वजनिक गरेको छ । अमेरिकी सेनाका अनुसार मंगलबार हर्मुज जलडमरू नजिक रहेका बारुद बिछ्याउने १६ वटा इरानी जहाजलाई लक्ष्य...

युद्धको प्रभाव एसियाली बजारसम्म फैलिँदै

एजेन्सी ।इजरायल र इरानबीच जारी युद्ध झन् व्यापक बन्दै जाँदा सोमबार मध्यपूर्वका विभिन्न देशहरूमा आक्रमण, प्रतिआक्रमण, कूटनीतिक पहल र आर्थिक प्रभाव एकसाथ देखिएका छन् । नयाँ सर्वोच्च नेताको चयनपछि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ...

सिड्नीमा बाढीमा फसेका ४० भन्दा बढीको उद्धार

सिड्नी । सिड्नीमा भारी वर्षापछि आएको बाढीमा फसेका ४० भन्दा बढीको उद्धार गरेको बताउदै अधिकारीले अचानक बाढी आउदा बिजुलीसमेत कटौती भएको जनाएका छन् । न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस)ले बिहीबारदेखि शुक्रबारसम्म...

पुरुष सन्तानलाई मात्र योग्य ठहर गर्ने व्यवस्थालाई सम्मान गर्ने

टोकियो । जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिएछिन्। संसद्मा शुक्रबार बोल्दै उनले पुरुष–वंशका पुरुष सन्तानलाई मात्र योग्य ठहर...

RECENT POSTS

HOT NEWS