अमेरिका र इरानबिचको वार्ता स्थगित
इस्लामावाद । अमेरिका र इरानबिचको वार्ता तत्कालका लागि स्थगित गरिएको छ।
पाकिस्तानको इस्लामाबादमा भएको यो वार्ता पछिल्ला एक दशकभन्दा बढी समयपछि अमेरिका-इरानबीचको पहिलो प्रत्यक्ष भेट हो। साथै, सन् १९७९ को ‘इरानीयन रिभोलुसन’ पछि भएको उच्चस्तरीय...
आर्टेमिस- २ मिशन सफल प्रक्षेपण
काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ ।
नासाले जानकारी दिँदै...
जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर देखिएको छ। शान्ति वार्ताको आशाबीच अन्तर्राष्ट्रिय शेयर बजारमा केही सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर रहेको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो...
‘एकै रातमै’ इरानलाई ध्वस्त पार्न सक्ने ट्रम्पकाे चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लगातार चेतावनी दिंदै आएका छन्। उनले तेहरानलाइ ‘स्ट्रेट अफ हर्मुज’ पुनःखोल्न आफूले दिएको समयसीमाभित्र सम्झौता नगरे अमेरिकाले ‘एकै रातमै’ इरानलाई ध्वस्त पार्न सक्ने जनाए। होर्मुज जलडमरु विश्वका...
सद्भावबाट दमनतर्फ: शिया-सुन्नी परिदृश्यको विकास
एजेन्सी । शताब्दीयौंदेखि शिया र सुन्नी मुस्लिमहरूले विश्वभर शान्तिपूर्ण सहअस्तित्व गरिरहेका छन्, जसमा कुरान, पैगम्बर मुहम्मद र इस्लामका पाँच स्तम्भहरूमा साझा विश्वासले उनीहरूलाई बाँधेको छ। नेतृत्व उत्तराधिकार र अनुष्ठानिक अभ्यासमा रहेका भिन्नताहरूले दैनिक जीवनमा...
नौसेना कमान्डर अलिरेजा ताङ्सिरीको मृत्यु
एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो नौसेना कमान्डर अलिरेजा ताङ्सिरीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।
मृत्यु भएको खबर आएको चार दिनपछि यसको पुष्टि गरिएको हो । इजरायलले पहिले नै...
इरानविरूद्धको युद्ध विश्व अर्थतन्त्रका लागि विनाशकारी
बर्लिन । जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका लागि विनाशकारी जनाएका छन्। उनले युद्धको प्रभाव विश्वभर स्पष्ट देखिन थालेको जनाएका हुन्।
अष्ट्रेलिया को संसदमा भएको छलफलका क्रममा उनले युद्ध सुरुदेखि नै गलत...
अमेरिकाद्वारा इरानसँग द्वन्द्व अन्त्य गर्न १५ बुँदे युद्धविराम प्रस्ताव
एजेन्सी । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको...
टोङ्गा नजिकै शक्तिशाली भूकम्प गयाे
एजेन्सी । दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ ।
७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको...
कोलम्बियामा विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु
एजेन्सी । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएको छ । एयरफोर्सकाे हरक्युलस सी– १३० विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा गएर खसेकाे थियो । याे दुर्घटनामा...

























