मालीका रक्षामन्त्रीको आत्मघाती ट्रक विष्फोटमा निधन
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा निधन भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको निधन भएको हो ।
रक्षामन्त्री केमाराका परिवारले उनको...
ट्रम्पलाई तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लग्याे
काठमाडौं । शनिबार वासिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित ‘व्हाइट हाउस संवाददाता संघ’ लको डिनर कार्यक्रममा एक संदिग्ध बन्दुकधारी देखिएको खबर आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सीक्रेट सर्भिसले तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले...
इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयाे
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको जनाएका छन् ।
ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय...
इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया...
इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदै
इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा अमेरिका–इरानबीच शान्ति वार्ता असफल भएपछि अर्को वार्ता हुन लागेको हो ।
अमेरिका र इरानबीच २२ अप्रिलमा युद्धविराम सकिँदै छ। यसअघि इरानले पाकिस्तानमा हुने दोस्रो चरणको...
अमेरिकामा भएको गोलीकाण्डमा आठ बालबालिकाको मृत्यु
काठमाडौं । अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेरका ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालाई प्रहरीले घरेलु विवादसँग सम्बन्धित जनाएको छ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५...
दुई इजरायली सैनिक मारिए
बेरुत । दक्षिणी लेबनानमा पछिल्ला दुई दिनमा दुई इजरायली सैनिक मारिएका छन् ।
इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, योसँगै पछिल्लो द्वन्द्व सुरु भएयता मृत्यु हुने सैनिकको सङ्ख्या कम्तीमा १५ पुगेको छ । आईडीएफले दिएको जानकारीअनुसार...
इरानमाथि नाकाबन्दी सुरू
एजेन्सी । इस्लामावाद वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी सुरू गर्ने भएको छ।
सोमबारदेखि नै लागु हुनेगरी अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको हो।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड...
अमेरिकाले दियाे चीनलाई धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।
ट्रम्पले...
थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह
काठमाडाैं । लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा कम्बोडियाले थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।
गत वर्ष भएका घातक झडपपछि भएको युद्धविराम सम्झौतासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको...

























