अष्ट्रेलियामा आवास सङ्कट अत्यन्त गम्भीर हुने

सिडनी । जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ । अध्ययनअनुसार यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन...

चीनकाे तीन दिने उच्चस्तरीय भ्रमणपछि अमेरिका फर्किए ट्रम्प

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा सम्पन्न तीन दिने उच्चस्तरीय भ्रमणपछि अमेरिका फर्किएका छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग भएको लामो वार्ता र विभिन्न कूटनीतिक कार्यक्रमपछि ट्रम्पले आफ्नो भ्रमण समाप्त गरेका...

आज ट्रम्प र सी-जीनपिङबीच भेटवार्ता हुने

  काठमाडाैं । उच्च महत्वको भ्रमणका रुपमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भ्रमणमा आज उनले चिनियाँ समकक्षी सी-जीनपिङसँग महत्वपूर्ण भेटवार्ता गर्दै छन्। आज ट्रम्पले आफ्नो पहिलो औपचारिक कार्यक्रममा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’...

अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु

बेइजिङ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु भएको छ। वार्ताको प्रारम्भिक मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रतिनिधिमण्डललाई...

तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा चन्द्रशेखरले लिए शपथ

काठमाडौं  ।  दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखरले भारतको तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले औपचारिक रूपमा शपथ...

हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएका छन् । जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउदै...

कुल सजायमध्ये १६ प्रतिशत घटाउने निर्णय

यांगुन । म्यान्मारको सैन्य नेतृत्वले सबै कैदीहरूको कुल सजायमध्ये १६ प्रतिशत (६ भागको एक भाग) ले घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुचीको नजरबन्द अवधि पनि छोटिन सक्ने संकेत देखिएको छ । बिहीबार घोषणा...

सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र

जेनेभा । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव...

एसियामा तेलको मूल्य तीव्र रूपमा बढ्याे

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग सम्भावित युद्धसँग सम्बन्धित नयाँ सैन्य विकल्पहरूबारे जानकारी दिइएको खबर सार्वजनिक भएपछि बिहीबार एसियामा तेलको मूल्य तीव्र रूपमा बढेको छ। समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि चाँडै नै...

ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन्। बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्। ३९ वर्षीय गोर दक्षिण तथा...

RECENT POSTS

HOT NEWS