फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पबाट १५ जनाको मृत्यु, १२९ जना घाइते

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा...

इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा  खुशी लाग्याे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा  खुशी लाग्ने जनाएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म मुज्तबा खामेनीलाई भेट्न चाहन्नँ तर यदि भेटेँ भने मलाई गर्व महसुस हुनेछ।’ उनले यदि...

मुस्लिम देशबिच बलियो एकताको आह्वान

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशबिच बलियो एकताको आह्वान गर्नुभएको छ । इद अल-अदा अघि धेरै मुस्लिम...

क्षेप्यास्त्र आक्रमणबाट २४ जना सर्वसाधारणको मृत्यु

काठमाडौं । फार्स प्रान्तको लामर्डस्थित एक खेलकुद हलमा कथित क्षेप्यास्त्र आक्रमणपछि २४ जना सर्वसाधारणको मृत्यु भएको घटनालाई लिएर इरानले संयुक्त राज्य अमेरिकामाथि ‘घृणित युद्ध अपराध’ गरेको गम्भीर आरोप लगाएको छ । इरानको विदेश मन्त्रालयले यो...

एक रुपैयाँ भुक्तानीलाई लिएर हिंसात्मक रूप लियाे

एजेन्सी ।  भारतको गाजियाबादस्थित मुरादनगर प्रहरी चौकी क्षेत्रबाट एउटा स्तब्ध पार्ने र क्रूर घटना सार्वजनिक भएको छ। भिक्कानपुरको नायरा पेट्रोल पम्पमा केवल एक रुपैयाँको भुक्तानीलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा एक जना कर्मचारी...

अमेरिकाबाट चीनले २ सय विमान खरिद गर्ने

काठमाडौं । चीनले अमेरिकी विमान कम्पनी ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ । चीनको वाणिज्य मन्त्रालयले बुधबार ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको हो । अमेरिकी...

द. कोरियाली राष्ट्रपतिर जापानी प्रधानमन्त्रीबीच वार्ता

एजेन्सी । पुटिन बेइजिङ आइपुगेकै दिन मंगलबार दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ र जापानी प्रधानमन्त्री सानाए ताकाइचीले लीको गृहसहर आन्दोङमा वार्ता गरेका छन्। ६ महिनामा उनीहरूको यो चौथो भेट हो। जनवरीमा ताकाइचीको गृहसहर नारामा भएको...

अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे रक्तपात हुने चेतावनी

हभाना । अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे अकल्पनीय परिणामसहितको रक्तपात हुने चेतावनी क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्समामा लेख्दै उनले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नराखेको र अमेरिकाविरुद्ध...

इरानमाथि आक्रमण गर्ने योजना स्थगित

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको जनाएको छन् । युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका...

रुस र युक्रेनबीच जारी युद्धमा ठूलो संख्यामा ड्रोन आक्रमण

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको...

RECENT POSTS

HOT NEWS