जापानले एचथ्री रकेट नष्ट गर्यो
काठमाडौं । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो नयाँ रकेट प्रक्षेपणको दोस्रो चरणमा इन्जिन फेल भएका कारण प्रक्षेपण नगरिएको जनाएको छ । यो रकेट प्रक्षेपण असफल भएको यो दोस्रो पटक हो।
५७ मिटर अग्लो रकेट तानेगाशिमा अन्तरिक्ष...
न्युयोर्कमा भागदौडमा दुई जनाको मृत्यु
एजेन्सी । न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ। सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो।
सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार...
३० देशमा हैजा फस्टाउने भन्दै डब्लूएचओले दिए चेतावनी
काठमाडौं । आर्थिक संकट, जलवायु परिवर्तन र कोभिड-१९ को महामारीबाट आएको नतिजालगायतका कारणले उच्च जोखिममा रहेका ३० देशमा हैजा फस्टाउने उपयुक्त वातावरण तयार भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ।
सन् २०२२ मा विभिन्न...
पाकिस्तानबाट तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फिर्ता
एजेन्सी । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमवार (हिजाे) तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलवार (आज) जारी गरेको विज्ञप्तिमा याे कुराको जानकारी दिइएको छ । मन्त्रालयका...
लैङ्गिक समानताका लागि काम गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घ। राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैङ्गिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा...
चीनको आर्थिक वृद्धि लक्ष्य पाँच प्रतिशत निर्धारण
एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ। अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ।
चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार...
सोनिया गान्धी अस्पताल भर्ना
नयाँ दिल्ली । भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । उनलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।
डाक्टरहरूका अनुसार उनलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो । समाचार एजेन्सी...
पशुपतिमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम
काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको...
मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की
एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की आएको छ । साथै उनको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गरिएको छ ।
अर्जेन्टिनाको बन्दुकधारी समूहले मेसीको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गर्दै ज्यान मार्ने धम्की...
भारतका तीन राज्यमा विधान सभाको मतगणना जारी
एजेन्सी । भारतका तीन पूर्वोत्तर राज्य त्रिपुरा, नागाल्यान्ड र मेघालयमा बिहीबार विधान सभाको मतगणना जारी छ।
ती राज्यहरूमा गत महिना भएका मतदानको मतगणना बिहीबार बिहानदेखि थालिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
प्रारम्भिक नतिजाअनुसार यी तीनमध्ये त्रिपुरामा...

























