अफगानिस्तानमा लागूऔषध तस्करीको अभियोगमा १० पक्राउ
हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन...
टर्कीएको मलताया प्रान्तमा भूकम्प जादा एककाे मृत्यु हुँदा ६० भन्दा बढी घाइते
एजेन्सी । टर्कीएमा फेरि भूकम्प गएको छ। टर्कीएको मलताया प्रान्तमा ५.६ म्यग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
गत फेब्रुअरी ६ मा टर्कीएमा भूकम्प जाँदा सिरियासम्म त्यसको असर परेको थियो। दुवै देशमा गरेर ५०...
युक्रेनको युद्ध तत्काल अन्त्य गर्न रुसी सेनालाई तत्काल हटाउन आह्वा
काठमाडौं। शुक्रबार युक्रेनमाथि रुसी आक्रमणको १ वर्ष पुगेको छ । त्यसको पूर्वसन्ध्यामा बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको शान्ति प्रस्ताव बहुमतले पारित भएको छ । महासभाले युक्रेनको युद्ध तत्काल अन्त्य गर्न रुसी सेनालाई युक्रेनबाट तत्काल...
विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
मनिला । फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको...
रुसले मोल्दोभालाई दिइएको स्वतन्त्रतालाई खारेज गरे
काठमाडाैं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रान्सनिस्ट्रिया क्षेत्रको भविष्य निर्धारण गर्न मोल्दोभालाई दिइएको स्वतन्त्रतालाई मंगलवार खारेज गरेका छन् ।
सन् २०१२ मा जारी निर्देशिकाले मोल्दोभाबाट छुट्टिन खोजेको ट्रान्सनिस्ट्रियालाई उक्त अधिकार दिएको थियो । रुसीभाषीहरू बस्ने...
आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप
काठमाडौं । दिल्ली महानगरपालिका (एमसीडी) मा बुधबार आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप भएको छ।
जसमा पुरुष पार्षद र महिला पार्षदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेका थिए भने सदनमा बोतलहरू फालियो र मतपेटिकामा तोडफोड...
आज बिहान ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प गयाे
एजेन्सी । ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।
अफगानिस्तान–चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण...
टर्की र सिरियाका भूकम्पबाट प्रभावित शिविरमा बस्न बाध्य
एजेन्सी । जीर्ण घरको अगाडि सडक छेउमा बसेकी एउटी महिलाले त्यो घरलाई मात्र हेरिरहेकी थिइन्। उनको हातमा एउटा ठूलो झोला थियो जसमा केही न्यानो लुगा र राहतमा खटिएका अधिकारीले दिएको आधा बोतल पानी थियो।
दक्षिण...
अमेरिकाका राष्ट्रपतिले रुसी राष्ट्रपतिमाथि निशाना
आज अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि निशाना साँधेका छन् । उनले पुटिनलाई तानाशाह भन्दै उनले एउटा मात्रै भाषा बुझ्ने बताए । पुटिनले ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने भाषा मात्रै बुझ्ने बाइडेनले आरोप...
Record 6,542 guns intercepted at US airport security in 2022
By REBECCA SANTANA, ATLANTA-The woman flying out of Philadelphia’s airport last year remembered to pack snacks, prescription medicine and a cell phone in her handbag. But what was more important was what she forgot...
























