टर्कीमा पुनः शक्तिशाली भूकम्प जादा छ जनाको मृत्यु
एन्टाक्या । टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ ।
भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि...
बङ्गलादेशमा विपक्षी दलको पत्रिका बन्द
ढाका । बङ्गलादेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो ।
सरकारको यो कदमबाट बङ्गलादेशमा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश...
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो
काठमाडौं । एक हप्ता अगाडि टर्की र सिरियाको सीमा क्षेत्रमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएका केहीलाई एक हप्तापछि पनि जीवितै फेला पारिएको छ ।...
इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता गर्दै एअर इण्डिया
एजेन्सी । भारतको टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।
फ्रान्सको जहाज निर्माता कम्पनी...
कार्यालयमा आयकरको छापापछि बीबीसीको बयान
एजेन्सी । दिल्ली र मुम्बईको बीबीसी कार्यालयमा आयकर विभागको छापा जारी छ । मङ्गलवार बिहान आयकरको तर्फबाट कम्पनीका दुई कार्यालयमा छापामारी गरियो । अन्तर्राष्ट्रिय करमा गडबडीको विषयमा आयकरको तर्फबाट अनुसन्धान सुरु गरिएको छ ।...
टर्की र सिरिया विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघ्याे
अंकारा, दमासकास । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन् ।
बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा...
बाइडेन प्रशासनले क्युबा, निकारागुआ र भेनेजुएलालाई निम्तो नगरेकाले सवाल उठ्याे
एजेन्सी । १९औं अमेरिकी शिखर सम्मेलनमा बाइडेन प्रशासनले क्युबा, निकारागुआ र भेनेजुएलालाई निम्तो नगरेका बेला त्यसको सफलता तथा क्षेत्रीय पक्षधरताप्रति सवाल उठेका थिए । उनीहरूलाई लोकतन्त्रको विषय उठाएर नबोलाइएको थियो ।
बोलिभिया, मेक्सिको, अर्जेन्टिना र...
टर्की र सिरिया भूकम्पमा ५,००० भन्दा बढीको मृत्यु
काठमाडौं । सोमबार बिहानै टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। कुल मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप...
भग्नावशेषमुनि छोरीलाई जन्म दिएपछि आमाकाे मृत्यु
एजेन्सी । टर्की र सिरियामा शक्तिशाली भूकम्पमा परी कम्तीमा आठ हजार व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मृत्यु हुनेको संख्या २० हजार सम्म पुग्न सक्ने जनाएको छ। युनिसेफका अनुसार हजारौँ बालबालिकाको...
यस कारण भूकम्पबाट टर्की र सिरियामा धेरै क्षति ?
काठमाडौं । सोमबार बिहान सिरिया र टर्कीको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट करिब चार हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन् ।
सोमबार टर्कीको गाजियानटेप...
























