टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प

एजेन्सी ।  दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त स्थान सिरियासँगको सीमानजिकै छ । भूकम्पको...

चिलीको डढेलोमा परी २३ जनाको मृत्यु

कन्सेप्सियन  । चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल...

अमेरिकाले एट्लान्टिक सागरमा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसाले

एजेन्सी । अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा...

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि रोगबाट ग्रसित मुशर्रफको आइतबार दुबईस्थित एक अमेरिकी अस्पतालमा निधन भएको युनाइटेड अरब इमिरेट्स (यूएई)का सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय...

सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्ककारीबीच...

चिनियाँ स्मार्टफोनको निर्यात घट्यो

काठमाडौं । सन् २०२२ मा चीनको स्मार्टफोन निर्यात १३ प्रतिशतले घटेको छ । रोयटर्समा प्रकाशित एक लेखका अनुसार यो गिरावट पछिल्लो एक दशकको सबैभन्दा ठूलो गिरावट हो । बजारको अध्ययन गर्ने एक संस्थाले तयार पारेको...

फिलिपिन्सले अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई प्रदान

एजेन्सी । फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ। फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको...

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

एजेन्सी । सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै...

सडकमा नाचेको आरोपमा साढे १० वर्षको जेल सजाय

एजेन्सी । सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ। नाचेको...

पाकिस्तान प्रहरीले सम्भावित ठूलो हमलालाई बिफल तुल्यायो

इस्लामावाद । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार...

RECENT POSTS

HOT NEWS