न्यूजील्यान्डका प्रधानमन्त्रीले राजिनामा दिने

काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले...

किशाेरले ‘उल्फ कुकियर’ नामक  नयाँ ग्रह पत्ता लगाए

काठमाडौं । १७ वर्षीय एक किशोरले नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकास्थित न्यू योर्ककाे स्कार्सडेल हाई स्कुलमा अध्ययनरत 'उल्फ कुकियर' नामका ती किशाेरले हालै नयाँ ग्रह पत्ता लगाएका हुन् । आफ्नो स्कुल बिदाको समय पारी दुई महिनाका लागि उनी...

युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन

एजेन्सी । युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै भएको दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् । घटना...

अज्ञात समूहकाे शिकार बनिन् अफगानकी पूर्वसांसद

अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो। आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा...

कंगोको एक चर्चमा विष्फोटनमा परी दश जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश कंगोको एउटा चर्चमा भएको बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। युगान्डासँगको सीमावर्ती सहर कसिन्दीस्थित उक्त चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला विस्फोट भएको हो। चरमपन्थी...

अज्ञात उडन तस्तरी देखा पर्ने घटनामा वृद्धि

काठमाडौं । अमेरिकी सरकारका नियोगहरूले अज्ञात उडन तस्तरी देखा पर्ने घटनामा वृद्धि भएको बताएका छन्। अन्य ग्रहमा बस्ने जन्तुहरूको अज्ञात उड्ने वाहनहरूका घटना सन् २०२१देखि २०२२का बीचमा धेरै भएको बताएका छन् । पेन्टागनले बिहीबार...

क्यारिबियन देशहरूको नयाँ अन्तर्राष्ट्रिय समूह रुस र चीन स्थापना गर्नुपर्ने प्रस्ताव

काठमाडौं । भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ल्याटिन अमेरिका तथा क्यारिबियन देशहरूको नयाँ अन्तर्राष्ट्रिय समूह रुस र चीन स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् । भेनेजुएलाको संसदमा आफ्नो वार्षिक सम्बोधनमा राष्ट्रपति मदुरोले ब्राजिल, कोलम्बिया र अर्जेन्टिनाका राष्ट्रपतिहरूसँग...

 ब्राजिलमा पूर्व मन्त्री पक्राउ

काठमाडौं  ।  ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन्। संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन्। हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता...

भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह...

जेडब्लुएसटीले पहिलो पटक पृथ्वीको जस्तो चट्टानी ग्रह पत्ता लगाए

काठमाडौं । अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाको जेम्स वेब स्पेस टेलिस्कोप जेडब्लुएसटीले पहिलो पटक पृथ्वीको जस्तो चट्टानी ग्रह पत्ता लगाएकाे छ । औपचारिकरूपमा एलएचएसफोरसेभेनफाइभबीको रूपमा वर्गीकरण गरिएको यो ग्रह हाम्रो सौर्य मण्डलबाट बाहिर रहेको छ...

RECENT POSTS

HOT NEWS