विश्वमा अर्बपतिको संख्या २ हजार ६६८ पुग्याे

काठमाडौं । अर्बपतिको डेटा राख्ने संस्था फोर्ब्सका अनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ६६८ पुगेको छ । यो संख्या डलर अर्बपतिको हो । धनीको संख्या अमेरिकामा धेरै छ । तर सन २०२२ मा सबैभन्दा धनी...

पोर्चुगिच स्टार रोनाल्डोकाे डेब्यु अझै केही समय लाग्ने !

एजेन्सी । कीर्तिमानी रकममा साउदी अरेबियाको क्लबमा भित्रिएका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्न अझै केही समय कुर्नुपर्ने भएको छ। गएको अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको खेलमा अनुशासनहिन गतिविधि गरेको भन्दै पोर्चुगिज...

इरफान नरहे पनि उनका छोरा बाबिलले पिताको सम्झना गरे

एजेन्सी । बलिउड अभिनेता इरफान खानको सन् २०२० मा निधन भयो। उनी जीवितै भएका भए हिजो अर्थात् जनवरी ७ मा आफ्नो ५६औँ जन्मदिन मनाउने थिए। इरफान नरहे पनि उनी जन्मिएको दिन उनका छोरा बाबिलले...

अमेरिकामा सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख छान्न सकस

एजेन्सी । संयुक्त राज्य अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख छान्न सकस भइरहेको छ। अमेरिकाको तल्लो सदनमा प्रतिपक्षी दल रिपब्लिकनको बहुमत छ। गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट...

विश्वविजेता लियाेनल मेसी फुटबल क्षेत्रमा फर्किए

काठमाडौं । विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी क्लब फुटबलमा फर्किएका छन्। गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार फ्रान्सको राजधानी पेरिस फर्किएका हुन्। मेसी बुधबार...

भारतमा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता

एजेन्सी । कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका छन्। यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता भएका छन्। भारतभर कोरोनाको पोजेटिभ दर अहिलको समय ०.०९ प्रतिशत छ साथै...

रोनाल्डोले अल–नस्र क्लबसँग अनुबन्ध हुनुकाे कारण खुलाए

काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको बताएका छन् । मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व...

सन् २०२२ : विश्व राजनीतिलाई फर्केर हेर्दा

काठमाडौं। विश्व राजनीतिका विभिन्न आयामहरू कोर्दै सन् २०२२ ले बिदा लिएको छ । यस वर्ष विश्वका विभिन्न देशमा नयाँ राजनीतिक घटनाक्रम निर्माण भए र कतै भत्किए । विश्वको पुरानो प्रजातान्त्रिक मुलुक बेलायतमा दुई महिनामै...

विश्व फुटबलका लेजेन्ड पेलेकाे अन्तिम बिदाइ

एजेन्सी । विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको थियो। अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको...

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीबीच आइतबार भेटवार्ता भएको छ। वार्तामा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको...

RECENT POSTS

HOT NEWS