Four dead, several injured after two helicopters collide in Australia
By Pierre Meilhan and Jessie Yeung - A midair collision between two helicopters in Australia has left four people dead and three others in critical condition, authorities said Monday.
The collision happened around 2 p.m. local...
हिम आँधीका कारण अमेरिकामा ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुग्याे
एजेन्सी । न्यूयोर्कको बफेलो सहरमा घातक हिम आँधीका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुगेको छ।
मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ।उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ...
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै
पेरिस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो ।
सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम...
तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह, महिलालाई शिक्षामा वञ्चित नगर्नु
संयुक्त राष्ट्रसङ्घ। तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले...
सुकीविरूद्धको मुद्दामा अन्तिम बहस
याङ्गुन ।संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार...
पेरिसमा हिंसा भड्किदा प्रदर्शनकारी र प्रहरीबीच झडप
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् ।
कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना...
अमेरिका र क्यानडामा हिमआँधीले करौडौँ मानिस प्रभावित
अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्।
अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्।
मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री...
चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !
बेइजिङ। चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ। यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको...
दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग
संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो ।
उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड...
चीनमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिदै
काठमाडाैं । चीनमा कोरोना भाइरसको संक्रमण गत महिनादेखि तीब्र गतिमा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोटिङ गदै आएको छ । तर, उक्त समाचारमा तथ्य नभएको भन्दै चीन सरकारले अस्वीकार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता...

























