चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता
बेइजिङ । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा...
नासाले किन सार्वजनिक गर्यो पुरानो तस्बिर?
एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी...
साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा
काठमाडौं । साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ । साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार...
अमेरिकामा फ्लूका ७ हजार ३ सय जनाको मृत्यु
लस एन्जलस । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लूका सात हजार तीन सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
हप्तामा २५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा...
रातारात देशको जनसंख्या दोब्बर भएकाे पपुवा न्यू गिनी
काठमाडौं । आधिकारिक रूपमा पपुवा न्यू गिनीको जनसंख्या ९० लाख ४० हजार छ। तर हालै संयुक्त राष्ट्र संघ (यूएन) को एक अध्ययनले यो जनसंख्याको बारेमा चकित पार्ने खुलासा गरेको छ। प्रतिवेदनमा देशको जनसङ्ख्या झण्डै...
गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता
गान्धीनगर, गुजरात ।भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।
भाजपाको यस पहिले सन् २००२ मा १२७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल
काठमाडौं । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ देशले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली व्यापारमा करिब...
तीन चिनियाँ अन्तरिक्षयात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा
तीन चिनियाँ अन्तरिक्षयात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन्।
यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए।
आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक...
नयाँ दिल्लीमा वायु प्रदुषण बढेका कारण निजी पूर्वाधार निर्माणमा रोक
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ।
धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको...
युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रुसलाई दवाव
एजेन्सी । रुसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि क्रेमलिनले आफू...
























