पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट चौवन्नको मृत्यु

इस्लामावाद । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।बितेका दुई महिनामा यहाँका...

स्पेनिस उपन्यासकार मारिएसको निधन

एजेन्सी । स्पेनिस उपन्यासकार हाविएर मारिएसको निधन भएको छ।  लामो समयदेखि साहित्यतर्फको नोबेल पुरस्कारका बलियो उम्मेदवारका रूपमा ठानिँदै आएका उनको आइतबार ७० वर्षको उमेरमा मड्रिडस्थित घरमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी गएको महिनादेखि...

७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी एलिजाबेथको मृत्यु

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्। ७० वर्षसम्म बेलायतको नेतृत्व गरेकी...

विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार...

रूसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार पश्चिमी देशको प्रतिबन्धका कारण रुसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य भएको छ। यसै वर्षको फेब्रुअरीमा रुसले छिमेकी राष्ट्र युक्रेनमा आक्रमण गरेको थियो। त्यसपछि पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए।...

प्रम देउवाले लिज ट्रस बेलायतको तेस्रो महिला प्रम बनेपछि बढाई

लण्डन  । बेलायतमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीकी लिज ट्रस विजयी भएकी छन्। लिज भारतीय मूलका ऋषि सुनकलाई हराएर  बेलायतको प्रधानमन्त्री बन्न लागेकी हुन् ।  आर्थिक संकटसँग जुध्न शीर्ष क्याबिनेट मन्त्रीहरूको नयाँ टोली...

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प

एजेन्सी । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ। सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।  सिचुवानमा गत जुनमा...

को बन्न सफल हाेला बेलायतको भावी प्रधानमन्त्रीमा ?

काठमाडौं । बेलायतको प्रधानमन्त्री छान्नको लागि बेलायती कन्जरभेटिभ पार्टीको नेता आज सोमबार चयन हुँदैछ । कन्जरभेटिभ पार्टीको नेता छान्नको लागि भएको निर्वाचनको नतिजा नेपाली समय अनुसार सोमबार बेलुका ५ बजेपछि सार्वजनिक हुने बीबीसीले जनाएको छ...

स्वदेश फर्किए श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्ष

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष स्वदेश फर्किएका छन् । सरकारविरोधी प्रदर्शन चर्किएपछि उनी देश छाडेर भागेका थिए । उनी पछिल्लो समय थाइल्यान्डमा अस्थायी भिसामा बस्दै आएका थिए । शुक्रबार राथि उनी सिंगापुर हुँदै कोलम्बो...

पाकिस्तानमा दुर्घटनामा परी कम्तीमा १९ जनाको ज्यान गयाे

इस्लामावाद। पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ...

RECENT POSTS

HOT NEWS