गोर्बाचाेभको अन्त्येष्टि शनिबार गरिने
सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरूले जनाएका छन्।
सञ्चारमाध्यमका अनुसार गोर्बाचाेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुनेछ। सन् १९५३ मा मृत्यु भएका जोसेफ...
राष्ट्र सङ्घका महासचिव पाकिस्तानको भ्रमणमा जाने
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जानुहुने भएको छ ।
पाकिस्तानमा केही हप्ता यतादेखिको बाढी पहिरोले पुर्याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव...
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक संकट झेलिरहेको श्रीलंकाले करिब ३ अर्ब अमेरिकी डलर ऋण...
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकट झेलिरहेको श्रीलंकालाई करिब ३ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ । श्रीलंका र आइएमएफबीच २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको ऋणका लागि प्रराम्भिक सम्झौता...
उत्तर कोरियाली नेता किमलाई कोरोना संक्रमण
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको छ। नेता किम कोरोनाबाट संक्रमित भएको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।
उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता...
उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण
उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको छ। नेता किम कोरोनाबाट संक्रमित भएको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।
उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता किमलाई कोरोना...
अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु
अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु भएको छ।
तालिबानले बिहीबार यो तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गरेको छ।
पछिल्लो केही सातायता अफगानिस्तानको मध्य तथा पूर्वी प्रान्तहरुमा ठूलो मात्रामा बाढीको प्रकोप...
मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र
विश्व हिन्दू परिषदले स्ट्याण्डअप कमेडियन मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र लेखेको छ ।
दिल्लीको सिविक सेन्टरमा अगस्ट २८ मा मुनव्वर फारुकीको हाँस्यव्यंग्य सम्बन्धी कार्यक्रम हुँदैछ। सोही कार्यक्रम बन्द गराउनका लागि...
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
क्यानबेरा ।मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन्...
सोमालियाको होटलमा विद्रोहीले गरेको आक्रमणमा मारिने संख्या १३ पुग्याे
सोमालियाको राजधानी मोगादिसुको एक होटलमा जिहादी विद्रोहीले गरेको एक घण्टा लामो आक्रमणमा मारिने व्यक्तिको संख्या १३ पुगेको छ । ‘हामीले थप पाँच जना मारिएको पुष्टि भएको जानकारी प्राप्त गर्दैछौं । योसँगै विद्रोहीसँगको हमलामा मारिनेको...
काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी...

























