अफगानिस्तान बाढीले ३१ को मृत्यु, कैयौं बेपत्ता
काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ । पर्वान प्रान्तमा मंगलबार आएको बाढीमा परी १७ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
बख्तर समाचार समितिले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।...
प्रशान्त महासागरमा एलियन्सको प्रविधि दुर्घटनाग्रस्त भएको दाबी
मानिस बाहेक ब्रह्माण्डको अन्य कुनै पनि ग्रहमा जीवन खोज्ने काम दसकौँ भइसक्यो तर सफलता अझै टाढा छ । किनकि धेरै पटक एलियनको बारेमा कुरा गरिन्छ तर पूरै सत्य के हो कसैलाई थाहा छैन। यसैबीच हार्वर्ड विश्वविद्यालयका...
भ्रष्टाचारका मुद्दामा दोषी ठहर गर्दै आङ सान सुकीलाई ६ वर्षको जेल सजाय
म्यानमार । सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।
७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८...
रुसका राष्ट्रपतिले उत्तर कोरियासँग रचनात्मक सम्बन्ध विस्तार गर्ने
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्।
उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विशाल प्रदर्शन
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् ।बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ...
रुसी सैनिकलाई जेलेन्स्कीको चेतावनी
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कब्जामा रहेको जापोरेज्हिया परमाणु ऊर्जा केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिएका छन् ।
युरोपको ठूलो परमाणु ऊर्जा केन्द्र हाल रुसको कब्जामा छ । युक्रेनी राष्ट्रपति...
पाकिस्तान र भारतका सेनाको टोलीले आतंकवाद विरोधी अभ्यासमा भाग लिने
काठमाडौं । भारत र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा त्यति न्यानोपन नहुन सक्छ, तर दुवै देश आतंकवादविरुद्ध एकअर्काको सहयोगी बन्न लागेका छन् । भारतले अक्टोबरमा सांघाई सहयोग संगठन (एससीओ) अन्तर्गत आतंकवाद विरोधी अभ्यास गर्न लागेको छ।...
सलमान रुस्दीमाथि न्युयोर्कमा बोल्दाबोल्दै आक्रमण
विख्यात लेखक सल्मान रुस्दीमाथि न्युयोर्कमा स्टेजमै रहेका बेला आक्रमण भएको छ। चौतौकुवा इन्स्टिच्यूटमा बोलिरहेका बेला यी ७५ वर्षीय लेखक आक्रमणमा परेका हुन्। न्युयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर रुस्दीमाथि आक्रमण गरेका हुन्। आक्रमणले...
सोमालियामा १० लाख मानिस विस्थापित
एजेन्सी । सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख...
सेरेनाले २७ वर्षको लामो करियर समाप्त गर्नेतिर अग्रसर
अमेरिकी लिजेन्ड खेलाडी सेरेना विलियम्सले टेनिसको सुनौलो करियर समाप्त गर्ने संकेत देखाएकी छन् । २३ ग्रान्डस्लाम उपाधि जितेकी सेरेनाले यही वर्षमा हुने यूएस ओपनपछि -याकेटलाई आराम दिने बताएकी हुन् । उनको यो कदमपछि सदाबहार...
























