चीनमा नोबल लांग्या हेनिपा भाइरस नयाँ भाइरस देखियो
एजेन्सी । चीनमा फेरि अर्को नयाँ भाइरस देखिएको छ । जनावरबाट मानिसमा सर्ने एक नयाँ भाइरस पुष्टि भएको हो ।
चिनियाँ वैज्ञानिकहरूले विभिन्न ३५ जनामा त्यस्तो संक्रमण पुष्टि भइसकेको जनाएका छन् । नोबल लांग्या हेनिपा...
टिकटकमा सम्बन्धविच्छेद गरेकी महिलाको पूर्वपतिले गरे हत्या
सामाजिक सञ्जाल टिकटकमा सम्बन्धविच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पूर्वपतिले हत्या गरेका छन् । अमेरिकाको शिकागोमा पाकिस्तानी–अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्धविच्छेदको विषयमा आफ्ना अनुभूतिसहित जानकारी दिएकी थिइन् । उनको टिकटक हेरेपछि ११ सय...
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको घरमा एफबीआईको छापा
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन्।
एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर ‘एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ उल्लेख...
अझै थाहा छैन वैज्ञानिकलाई रहस्यमयी तरिकाले लामो भइरहेको बारेमा
एजेन्सी । तपाईंको दिन रहस्यमयी तरिकाले लामो भइरहेको छ । अर्थात् धर्तीको दिनको समय विचित्र तरिकाले बढिरहेको छ र यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन । यदि यस्तै भइरह्यो भने निकै भयावह स्थिति पैदा...
थाइल्यान्ड र दक्षिण कोरियाकाे आगलागी परी १९ जनाको ज्यान गयो
काठमाडाैं । थाइल्यान्डमा रात्रि क्लब र दक्षिण कोरियामा अस्पतालमा आगलागी हुँदा १९ जनाको ज्यान गएको छ । यी घटनामा कम्तीमा ५६ जना घाइते भएका छन् ।
थाइल्यान्डकाे चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परि...
ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति
काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास शुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।
चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको...
चीन र ताइवानबीच कसरी बढ्यो तनाव ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको बताएका छन्। यद्यपि ह्वाइट हाउसका अधिकारीहरूले चीन-ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताएका छन्।
चीनले ताइवानमा सैन्य आक्रमण गरेमा...
सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ ।
यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग...
क्यानाडामा मङ्कीपक्सका ८९० सङ्क्रमित
ओटावा । क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।
यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको...
अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित
न्युयोर्क – अमेरिकी सिनेटलेस्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ ।
दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५...

























