पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न

एजेन्सी  । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग खेल्न तयार भएको सन्देश दिदै पेलोसीले...

न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो, चुप नबस्ने चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको...

अमेरिकी सभामुखले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चेतावनी

एजेन्सी । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको...

म्यानमारमा सङ्कटकाल छ महिना थप

याङ्गुन । म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु...

बाघको संख्या बढाउन सफल भएकोमा नेपाललाई हलिउड अभिनेता लियोनार्दोले दिए बधाई

एजेन्सी । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले बाघको संख्या लक्ष्यभन्दा धेरै बढाउन सफल भएकोमा नेपाललाई बधाई दिएका छन्। उनले विश्व बाघ दिवसका अवसरमा शुक्रबार आफ्नो फेसबुक र ट्विटरमार्फत नेपाललाई बधाई दिएका थिए । उनले आफ्नो बधाई...

मंकिपक्स संक्रमित ब्राजिल र स्पेनमा मृत्यु

स्पेन र ब्राजिलमा मंकिपक्स संक्रमितको मृत्यु भएको छ। दुवै देशमा एक-एकजना संक्रमितको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। मंकिपक्सबाट सबैभन्दा बढी प्रभावित हुने देश मध्ये स्पेन एक हो। त्यहाँ हालसम्म ४ हजार २९८ जनामा यो भाइरसको...

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच २ घण्टा १७ मिनेट टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ्बीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता भएको छ। बाइडेन सन् २०२१ जनवरीमा अमेरिकाको राष्ट्रपति नियुक्त भएयता सी र बाइडेनबीच पाँचौ पटक कुराकानी भएको...

चीनकाे चाङ ई फाइफ ल्यान्डरले चन्द्रमामा पानी भएकाे पुष्टि

एजेन्सी । चीनले चन्द्रमामा पानी भएको पुष्टि गरेको छ । चन्द्रमामा पठाएको चाङ ई फाइफ ल्यान्डरले संकलन गरेको चट्टानको परीक्षण पछि चीनले यस्तो निष्कर्ष निकालेको हो । चिनियाँ वैज्ञानिकहरुले नेचर कम्युनिकेशन नामक म्यागाजिनमा लेखमार्फत् चन्द्रमामा...

फिलिपिन्स भूकम्प जादा पाँच जनाको मृत्यु

  काठमाडौं । कम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् । अब्रा प्रान्तमा बुधबार...

म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड

काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड...

RECENT POSTS

HOT NEWS