कुवेतकाे नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल-अहमद
एजेन्सी- कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन्। कुवेतका अमिरले अहमद नवाफ अल-अहमद अल-सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो...
त्रिचन्द्रको भवन जीर्णोद्धार गर्न निर्देशन
काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पस जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम सुरु गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री देउवाको निर्देशनपछि त्रिचन्द्र क्याम्पस जीर्णोद्धार गर्न ७० करोड...
बेलायतमा टोरी पार्टीको नेतृत्वका लागिमा निर्वाचन प्रक्रिया सुरु
काठमाडौं । बेलायतमा बोरिस जोनसनले जुलाई ७ मा प्रधानमन्त्री र पार्टी नेता पदबाट राजीनामा दिए। यसपछि बेलायतमा कन्जरभेटिभ पार्टी (टोरी पार्टी) को नेतृत्वका लागि जुलाई १२ मा निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
सुरुमा ८...
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या
जोस, (नाइजेरिया)।मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ ।
बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनामा...
मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
एजेन्सी । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो।
संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको...
पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैनः इमरान खान
एजेन्सी । पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-इ-इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन्।
सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन्।
पूर्वक्रिकेटरसमेत रहेका...
अनाजको निर्यातमा ऐतिहासिक सम्झौता
एजेन्सी । युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात...
‘चीनको वैदेशिक सहायता नीति विकासका साझा लक्ष्यमा केन्द्रित छ’
बेइजिङ । चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (सिआइडिसीए) का प्रमुख लुओ झाओहुईले हालै केही अमेरिकी अधिकारीहरूले आफ्नो मुलुकको वैदेशिक सहायता नीतिलाई लिएर गरेको भ्रामक भनाइको खण्डन गर्नुभएको छ ।
सिआइडिसीए र वाणिज्य मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार...
बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने टोकियो
जापान । प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।
नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो...
श्रीलंकामा नयाँ राष्ट्रपति विक्रमसिंघेविरुद्ध प्रदर्शन
एजेन्सी । श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमसिंघेविरुद्ध लगातार जनप्रदर्शन भइरहेको छ ।
शुक्रवार बिहान राष्ट्रपति सचिवालय नजिक सुरक्षाकर्मीहरूले विरोधकर्ताहरूलाई हटाएपछि गल फेस विरोधस्थलमा कम्तीमा नौजनालाई पक्राउ गरिएको छ ।
सुरक्षाकर्मी र विरोधकर्ताबीचको झडपमा कैयौं घाइते भएका...

























