अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा मास्क लगाउन आग्रह
काठमाडौं । देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् ।
पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा...
अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण
एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् ।
“नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान्...
आर्थिक संकट झेलिरहेको श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा बस्नु पर्ने
कोलम्बो । राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको । विदेशी मुद्राको सञ्चिति नहुँदा इन्धन आयात गर्न श्रीलंकालाई धौधौ भएको छ ।
राजधानी कोलम्बोमै तेल भर्न लाम...
आज भारतमा नयाँ राष्ट्रपतिको लागि निर्वाचन
काठमाडौं। भारतमा आज सोमबार नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ।
राष्ट्रपति चयनका लागि यतिबेला भारतको संसदसँगै विभिन्न राज्यका विधानसभाहरुमा मतदान भइरहेका छन्।
यसक्रममा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका छन् ८९ वर्षका...
नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बिषय तीन चर्चित नेताबीच छलफल
काठमाडौं । नागरिकता विधेयकबारे गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। सोमबार बिहान खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति...
कार्गो विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त
काठमाडौं । उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त हुन पुगेको कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन्। एन्टोनोभ १२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ।...
श्रीलंकाकामा तत्काल खाना र इन्धन राहत कार्यक्रम लागू हुने
एजेन्सी । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको...
पेट्रोल र डिजेलको मूल्य पाकिस्तानमा घट्याे
पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । डिजेलको मूल्य ४० रुपैयाँ ५४ पैसा र पेट्रोलको मूल्य १८ रुपैयाँ ५० पैसाले घटेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा...
८७ लाख हङकङ डलर छुट्याइएको विषयमा सरकारसँग जवाफ मागेपछि
एजेन्सी । हङकङका सांसदहरुले पूर्व प्रमुख क्यारी लामको नयाँ कार्यालयको मर्मत सम्भारको लागि ८७ लाख हङकङ डलर छुट्याइएको विषयमा सरकारसँग जवाफ मागेका छन्।
लामका पूर्ववर्ती लेउङ चुन–यिङले सन् २०१७ मा पद त्याग गरेपछि दुई अन्य...
श्रीलंका अवस्था तनावपूर्ण
एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भागेपछि पनि श्रीलंकाको अवस्था तनावपूर्ण छ।
बुधबार प्रदर्शनकारीको एक समूह सडकमा उत्रिएर प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयमा जबरजस्ती प्रवेश गरेका थिए।
राजधानी कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीहरूले कब्जा...
























