श्रीलङ्काका राष्ट्रपति राजापाक्षे माल्दिभ्समा पुग्याे
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा...
श्रीलंकाका राष्ट्रपतिले राजपक्ष दिए राजीनामा
काठमाडौं । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्।
प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता...
श्रीलंकामा राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ
काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । फ्रेन्च न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।
श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार...
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको गहिरो दुःख
कठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आबेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले...
अर्बपति एलन मस्कले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने
एजेन्सी । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन्।
मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन्।
विश्वका सबैभन्दा धनाढ्य मस्कले...
गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन
एजेन्सी । गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन भएकाे छ।
शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियाे।
उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे।
प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर...
हलिउडका चर्चित अभिनेता जेम्स कानकाे निधन
एजेन्सी । हलिउडका चर्चित अभिनेता जेम्स कानकाे निधन भएको छ।
‘द गडफादर’जस्ता चलचित्रबाट दर्शकमाझ आफ्नो पहिचान बनाएका कानले ८२ वर्षको उमेरमा निधन भएकाे हाे।
उनले विगत केही दशकदेखि हलिउड उद्योगमा राज गर्दै आएका थिए।
उनको निधन हलिउडका...
दक्षिण अमेरिकामा संयुक्त सैन्य अभ्यास
एजेन्सी । चीन, रुस र इरानले दक्षिण अमेरिकामा अन्य १० वटा मुलुकहरूसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यी देशका सैनिकहरू कसरी अमेरिकाको मुख्यभूमिमा पुगेर आक्रमण गर्न सक्छन् भन्ने संकेत दिन यो...
नेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहे
तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेनेता हैबातुल्ला अखुन्जादाले अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन्।
उनले भने, ‘हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन...
इटालीमा हिमनदी भत्किँदा छ जनाको मृत्यु
रोम । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छजनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस...





















