चिनियाँ राष्ट्रपतिले दिए अल्जेरियाका राष्ट्रपतिलाई स्वतन्त्रताको दिवसको शुभकामना

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन जिनपिङले मंगलबार अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामको विजयको ६० औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति अब्देलमादजिद तेब्बौनलाई बधाइ सन्देश पठाएका छन्। ६० वर्षअघि अल्जेरियाली जनताले कठिन संघर्षबाट राष्ट्रिय स्वाधीनता र जनमुक्तिको अनुभूति गर्दै...

इरानमा भूकम्प, पाँच जनाको मृत्यु

दक्षिणी इरानमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ। राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु...

श्रीलंकामा आर्थिक संकट गहिरिएसँगै एक दिनका लागि मात्र इन्धन पुग्ने

एजेन्सी । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा  आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् ।  तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र...

इरान भूकम्पमा पाँच जनाको मृत्यु

तेहरान । दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश...

फिलिपिन्सको नयाँ राष्ट्रपति बने मार्कोस जुनियर

काठमाडौं । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्। धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरे। उनको जीतले मार्कोस...

नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु

अबुजा, असार १६ गते । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस–इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । दक्षिणी...

कोलम्बियामा कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छ भने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको...

अमेरिकामा ८ वर्षीय बालकले चलाएको गोली लागेर बालकको मत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । ...

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

एजेन्सी । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्। आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको...

दक्षिण अफ्रिकाकाे रात्रिक्लब १७ जना मृत फेला

जोहानसबर्ग, असार १२ गते । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रात्रिक्लबमा आइतबार कम्तीमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत...

RECENT POSTS

HOT NEWS