श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने
कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ ।
श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।
सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा...
गर्भपतनसम्बन्धी व्यवस्था अमेरिकामा उल्ट्याइयो
काठमाडौँ- अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला शुक्रबार उल्ट्याएपछि महिला अधिकारवादीहरुले चर्को विरोध गरेका छन्।
अब अमेरिकाका राज्यहरुले गर्भपतन अधिकारबारे आफैँ निर्णय गर्नेछन्।
पचास वर्षअघि अदालतले अमेरिकामा गर्भपतन गर्न कानुनी अनुमति...
अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग
इस्लामावाद । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।
पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता...
चुराेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्दै
एजेन्सी । अमेरिकाले चुराेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ। यसका लागि सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ।
चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ। यो नीति...
पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि छजना आतङ्ककारी मारिएकाे समाचारमा जनाइएको छ ।
बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधि बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको...
अर्थतन्त्र कमजोर बनेको भन्दै पाकिस्तान सरकारले चिया कम खान आग्रह
काठमाडौं । पाकिस्तानको सरकारले आफ्ना नागरिकलाई चिया कम खान आग्रह गरेको छ।
पछिल्लो समय अर्थतन्त्र कमजोर बनेको भन्दै आयात घटाउन सरकारले चिया कम खान मानिसहरुलाई आग्रह गरेको हो।
पछिल्लो समय पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिमा गिरावट देखिएको...
क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि
ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ । प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई...
रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडे
एजेन्सी । रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडेका छन् । तीमध्ये ४८ लाख जनाले शरणार्थीका लागि विभिन्न देशमा निवेदन दिएका जनाइएको छ । राष्ट्रसंघका अनुसार रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता ६९...
पाकिस्तानको पञ्जाबमा ९ जनाको गोली हानी हत्या
इस्लामावाद। पाकिस्तानको पञ्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलामा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले बुधबार यहाँका विभिन्न...
दक्षिण कोरियाद्वारा चार देशका लागि नयाँ राजदूत नियुक्त
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ ।
सियोल नेशनल युनिभर्सिटीका प्रोफेसर चुंग जे–होलाई चीनको लागि दक्षिण कोरियाली राजदूतको...

























