चीनद्वारा सोलोमन टापुमा सैन्य विस्तार

बेइजिङ । चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ...

उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार

प्योङयाङ । उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी...

विश्वचर्चित गायिका साकिरा र फुटबलर जेरार्डको सम्बन्ध बिच्छेद

काठमाडौं‌  । लोकप्रिय कोलम्बियन पप गायिका साकिरा र फुटबलर जेरार्ड पिके छुटिएका छन् । उनीहरूले पछिल्लो १२ वर्षको सम्बन्धमा बिच्छेद गरेका छन् । दुवैले शनिबार विज्ञप्ति जारी गर्दै एक-अर्कासँग अलग्गिएको पुष्टि गरेका हुन् । “हामी...

विश्वभर मङ्कीपक्सकाे सङ्क्रमण फैलिदै

एजेन्सी । विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन् । मध्य तथा पश्चिमी अफ्रिकामा मङ्कीपक्स रोग तुलनात्मक रुपमा अझ...

शारीरिक सम्बन्ध नभएपछि पत्नीले गरिन् २४ करोड क्षतिपूर्ति दाबी

काठमाडाैं । वैवाहिक जीवनमा आएको समस्याका कारण यतिबेला भारतको उडिसास्थित कलाकार जोडी चर्चामा छ । चर्चित कलाकार जोडीको विवाद घरभित्रै सीमित रहेन, अब अदालतदेखि सामाजिक सञ्जालसम्म छताछुल्ल भएको छ । कलाकारबाट सांसद बनेका अनुभव मोहंतीले पत्नीकै...

युक्रेनले लामो दुरीमा हान्न सक्ने रकेट पाउने

वासिङटन । अमेरिकी सरकारले युक्रेनलाई छिट्टै लामो दुरीको बहु–रकेट प्रणाली (एमएलआरएस) पठाउने देखिएको छ । अमेरिकी एमएलआरएस रकेटले अग्रमोर्चाभन्दा टाढाको लक्ष भेद गर्न सक्छ । रुसले युक्रेनलाई यसरी ठूलाठूला हातहतियार उपलब्ध गराउनुलाई तनाव चर्काउने निहुँका...

उत्तर कोरियाले आवागमन प्रतिबन्ध हटायो

एजेन्सी । उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध  हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको...

कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल

संयुक्त राष्ट्रसङ्घ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् । चीनको...

चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु

फुझाउ । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको...

झन्डै ५०० फिट अग्लो भीरमा अड्किएको मान्छेको हेलिकप्टरबाट उद्धार

अमेरिकाको क्यालिफोर्नियामा एक माझीले ५०० फिट अग्लो भीरमा एक जना व्यक्तिलाई अड्किएको देखे। तलबाट उद्धार सम्भव नभएपछि हेलिकप्टरबाट उनको उद्धार गरिएको थियो। हेर्नुहोस् एउटा भिडिओ। BBC

RECENT POSTS

HOT NEWS