पाकिस्तानमा भोकमरी
पाकिस्तानमा कृषि स्रोतहरूको अविवेकी योजना र कुप्रबन्धनले देशमा चरम खाद्य अभाव देखिएको छ। ग्रामीण क्षेत्रमा जनसंख्याको ठूलो हिस्सा भोकमरीमा छ।
अधिकार र सुरक्षाका लागि अन्तरराष्ट्रिय फोरमले जनाएअनुसार देशमा खाद्य असुरक्षाका लागि जिम्मेवार विभिन्न कारकहरूमध्ये मुद्रास्फीति...
नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान
लिस्बन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान...
अफगानिस्तानमा शृंखलाबद्ध विस्फोटमा परी १२ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
गतवर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो।
तर रमजानको पवित्र महिनामा...
प्रशान्त क्षेत्रमा अमेरिकाको पछिल्लो भूमिका बढ्दै जाँदा चीनले पनि सक्रियता बढायाे
एजेन्सी। अमेरिकासहित क्वाड राष्ट्रहरुको सम्मेलन जापानमा सकिएको छ । क्वाड देशहरुले चीनको एशिया प्रशान्त क्षेत्रमा बढ्दो प्रभावको सामना गर्ने रणनीतिक योजनाहरु ल्याइसकेका छन् । यस क्षेत्रमा ५० अर्ब डलर थप पूर्वाधार विकासमा लगानीको घोषणा...
एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह
बेइजिङ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको...
बालक रिहान न्यौपानेको उपचारमा लापरबाही
काठमाडौं । उच्च अदालत पाटनले बालक रिहान न्यौपानेको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
आफ्नो बच्चाको उपचारमा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध...
आँधीबाट १० जनाको मृत्यु
ओटावा । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका...
युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा
बर्लिन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा भएको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्वलाई बढाएको बताउनुभएको छ ।
टोकियोमा एशिया–प्रशान्त क्षेत्रका नेताहरूको ‘क्वाड’ बैठकमा चीनले दाबी...
मंकिपक्स भाइरस संसारका १३ देशमा
साढे दुई वर्षदेखि कोरोनाभाइरसको महामारीसँग जुधिरहेका संसारभरिका मान्छेका कान अहिले एउटा अर्को संक्रामक रोगको नाम सुनेर ठाडा भएका छन्।
केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मंकिपक्स नामक भाइरसको चर्चा हुन थालेको छ।
झन्डै ६५ वर्षअघि पत्ता लागेको यो...
अष्ट्रेलियामा देशभरी संघीय निर्वाचनका लागि मतदान
क्यानबेरा । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ ।
स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा...

























