सुडानमा झडप हुँदा ८० भन्दा बढीको मृत्यु

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतवार जानकारी गराएकोछ । गत शनिवारबाट शुरु...

अमेरिकामा उच्च सतर्कता अपनाइयो

काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित...

विश्वमा कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी

एजेन्सी- विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।यो...

बेलायतमा भेटिएको नयाँ स्ट्रेन ५० देशसम्म पुग्यो : ब्ल्यूएचओ

काठमाडाैं - विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ । संगठनले जापानमा...

ट्रम्पद्वारा युद्धको घोषणा

एजेन्सी-ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद्मा हमला गरिएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नै समर्थकको अत्यधिक आलोचनाको सामना गर्नुपरिरहेको छ । थुप्रै रिपब्लिकन सिनेटर अब उनलाई समर्थन गर्न तयार छैनन् र ट्रम्पद्वारा नियुक्त गरिएका केही मानिसहरुले यो...

संसारकै सबैभन्दा मूल्यवान् कम्पनी टेस्ला

एजेन्सी - अमेरिकी विद्युतीय कार निर्माता टेस्ला अहिले विश्वकै सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । शुक्रबारसम्म यो कम्पनीको बजार पुँजीकरण सात खर्ब ७४ अर्ब डलर पुगेको छ । बजार पुँजीकरणको हिसाबमा हेर्ने हो...

कोरोना बिरामीले भरेपछि लण्डनकाे अस्पताल धर्मसंकटमा

एजेन्सी -  लण्डनका अस्पतालहरु कोरोनाका बिरामीका कारण भरिएको छ । जसकारण, कसलाई क्रिटिकल केयर उपलब्ध गराउने र कसलाई नगराउने भन्ने विषयले चिकित्सकहरुलाई धर्मसंकटमा पारेको छ । अस्पतालहरुले युवा बिरामीलाई प्राथमिकतामा राखेको पनि समाचारमा जनाइएको...

संसारकै धनी बने एलन मस्क

अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग पत्रिकाका अनुसार  बिहीबार  ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१...

यसरी घोषणा हुन्छन् अमेरिकामा राष्ट्रपतिका विजेता?

एजेन्सी - बुधबार अमेरिकाका दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ  र सिनेटको संयुक्त बैठक बस्दै थियो। अमेरिकाको ४६ औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने बैठकको एजेन्डा थियो। गत नोभेम्बर ३ मा भएको चुनावमा...

आठ वटा चिनिया एपमाथि बन्देज

काठमाडौं । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् । मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८...

RECENT POSTS

HOT NEWS