संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र...

भारतमा दुई हजार ८९७ व्यक्ति कोरोनाका थप

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार  ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार...

युक्रेनमा तीन हजार जना दीर्घरोगीले ज्यान गुमाए

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युक्रेनमा तीन हजार जना दीर्घरोगीले ज्यान गुमाएको जनाएको छ। डब्लूएचओका युरोपेली प्रमुख डा. हान्स हेनरी पी क्लगले ५३ सदस्य राष्ट्रहरू र संगठनका सहकर्मीले भाग लिएको क्षेत्रीय बैठकमा दीर्घरोगको उपचार नपाउँदा...

श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थाले

एजेन्सी । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु...

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए

काठमाडौं  । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले गएको शुक्रवारको...

मलेसियालमा दुई हजार बढी सङ्क्रमित, चार जनाको मृत्यु

क्वाललम्पुर । मलेसियामा गएको २४ घण्टामा २ हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा दुई हजार १५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी, गएको २४...

बेलायती युट्युबरका हत्या

काठमाडौं  । बेलायती युट्युबरलाई रुसले पक्राउ गरेको छ । कजाखस्तानस्थित रुसको नियन्त्रणमा रहेको बैकोनूर कोस्मोड्रोममा बेलायती युट्युबर बेन्जामिन रिच पक्राउ परेको रुसी अन्तरीक्ष निकाय रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका हुन् । गैरकानूनी काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको रोगोजिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीसँगै बेलारुसकी नागरिक एलिना सेलिउपा पनि...

रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्यो

बुडापेस्ट । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा ‘आक्रमण’ गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताउएको छ । ‘‘युरोपेली आयोगका...

डब्लू एच ओलो भन्याे – कोरोनाका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ

विश्व स्वास्थ्य संगठनले कोरोनाका अरु नयाँ-नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोरोनाका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ। अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ। ती नयाँ भेरियन्टहरुका विरुद्धमा...

क्यालिफोर्नियामा गोली चल्दा २ जनाको ज्यान जानुका साथै १ घाइते

काठमाडौं। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ। अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २ः१५...

RECENT POSTS

HOT NEWS