भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता

कोपनहेगन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितीयासँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत...

युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु

किभ । युक्रेनमा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस...

श्रीलंकाले आर्थिक संकट भएकाले न्यून आय परिवारलाई विशेष भत्ता दिने

एजेन्सी । श्रीलंका सरकारले मे महिनादेखि विद्यमान आर्थिक संकटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ। उसले यस्तो भत्ता तीन महिनाका लागि उपलब्ध गराउने भएको हो। श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले एक...

पाकिस्तानलाई अरबले ८ अर्ब डलर सहयोग दिने

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई साउदी अरबले ८ अर्ब डलर सहयोग गर्ने भएको छ। साउदी अरबको भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको भ्रमण टोलीले उक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको हो। साउदी अरबको सहयोगले पाकिस्तानको अर्थतन्त्र...

चीनमा कोरोना महामारीले पाँच दिनको बिदाबीच पनि कडा प्रतिबन्ध

एजेन्सी। चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु रेष्टुरेन्टहरुमा जान पाएनन् । रेष्टुरेन्टमा गएर खान प्रतिबन्ध...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार

  किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले...

अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने

किभ । अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नुभएको छ । रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्नालागि...

नेपाली सेनाद्वारा कङ्गोमा १२ किलाेमिटर सडक निर्माण

काठमाडाैं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेकाे नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेकाे छ। श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित...

राष्ट्र सङ्घका महासचिव गुट्रेस र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुट्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । आउँदो मङ्गलवार हुने भेटवार्ताका लागि महासचिव गुटरेस रुसको राजधानी मस्को जाने बीबीसीले जनाएको छ । युक्रेनमा भइरहेको द्वन्द्व अन्त्य गरेर शान्ति...

रूसले आणविक क्षमताको मिसाइलको सफल परीक्षण

काठमाडौं । रूसले आणविक क्षमताको मिसाइलको परीक्षण गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार रूसी रक्षा मन्त्रालयले बुधबार सरमात नामक मिसाइल परीक्षणको भिडिओ सार्वजनिक गरेको छ।  उक्त भिडिओमा रूसी सैनिक अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मिसाइलबारे...

RECENT POSTS

HOT NEWS