जर्मनीमा रुसकाे ग्यास ईयूले प्रतिबन्ध लगाएमा उद्योगहरू बन्द हुने भन्दै विरोध
जर्मनीमा रोजगारदाता र ट्रेड युनियनहरूले रुसको ग्यास बहिष्कार गर्ने युरोपेली संघको निर्णयको विरोध गरेका छन् । त्यसरी रुसी ग्यासमा ईयूले प्रतिबन्ध लगाएमा उद्योग कलकारखानाहरू बन्द हुने भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण...
युक्रेनको औद्योगिक गढ डोनबासमा आक्रमण गर्न रुसी सेनाकाे भेला
काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेको ५५औं दिन आइपुग्दा रुसी सेनाले डोनबास क्षेत्र कब्जा गर्न निर्णायक कारबाही सुरु गरेको छ । युक्रेनको औद्योगिक गढ डोनबासमा आक्रमण गर्न रुसी सेना केही समयदेखि भेला भइरहेका छन्...
अमेरिकी अर्बपतिहरूको सम्पत्ति करिब दुई तिहाइले बढेपनि कर तिरेन
काठमाडौं । वैश्विक महामारीका बेला अमेरिकी अर्बपतिहरूको सम्पत्ति करिब दुई तिहाइले बढेको छ ।
तर उनीहरूले अहिलेसम्म कर भने तिरेका छैनन् ।
७३५ जना अर्बपतिहरूको सम्पत्ति गत दुई वर्षमा ६२ प्रतिशतले बढेको छ । यो सम्पत्ति...
चार अमेरिकी सिनेटर नेपाल आउँदै
चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स...
युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो ।
युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको...
चीनमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थाले
बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।
चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या...
रुसमाथि लगाइएको पश्चिमा प्रतिबन्ध असफल
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले आफ्नो राष्ट्रमाथि लगाएका प्रतिबन्धहरू असफल भएको बताएका छन् । यस्ता प्रतिबन्धले उल्टै पश्चिमा मुलुकको अर्थतन्त्र खस्किएको पुटिनको भनाइ छ ।
पश्चिमाले प्रतिबन्धका कारण रुसको वित्तीय–आर्थिक अवस्था छिट्टै...
उत्तर कोरियाले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गर्न सफल
काठमाडौं । उत्तर कोरियाले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको जनाएको छ। जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि हुने उत्तरले जनाएको छ।
विशेषज्ञहरुका अनुसार यो नयाँ खालको मिसाइल सानो परमाणु हतियार लैजान सक्षम छ र...
फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल भए रूसले बाल्टिकमा सैन्य क्षमता बिस्तार गर्ने
एजेन्सी । पश्चिमा सैन्य संगठन नेटोको बिस्तार भएमा आफू बाल्टिक क्षेत्रमा सैन्य क्षमता बढाउन बाध्य हुने रुसले चेतावनी दिएको छ ।
फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुने तयारी वा त्यस सम्बन्धमा सकारात्मक छलफल गरिरहेका बेला...
इटालीकी ९० वर्षीया वृद्धाकाे औपचारिक शिक्षा
काठमाडौं । पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।
अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन्...

























