फिलिपिन्समा बाढीपहिरोमा परी ५३ जनाको मृत्यु

एजे्न्सी ।  फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । बाढीपहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित...

श्रीलंका सरकारले सबै ऋणहरूको सेवा निलम्बन गर्ने

काठमाडौं । श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । अर्थतन्त्र सुधारको माग गर्दै श्रीलंकाको राजधानी कोलम्बोमा...

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अम्मान । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो । यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर...

फिनल्यान्ड र स्वीडेन पनि नेटोको सदस्यता लिने तयारीमा

एजेन्सी । रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्ड र स्वीडेनले पनि सुरक्षाका लागि उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्यता लिने तयारी गरेका छन्। द गार्डियनका अनुसार असंलग्न नीति अँगाल्दै आएका यी दुई स्क्यान्डिभियन मुलुकमा...

श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

कोलम्बो। श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको...

सेनाले सशस्त्र प्रहरीलाई दियो इन्सास राइफलसहित ५९० थान हतियार

काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हतियार हस्तान्तरण गर्नुभएको हो। इन्सास राइफल ५०० नाल...

 इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गयाे

आदिसअबाबा । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो...

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदवाट पदमुक्त

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त हुनुभएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त हुनुभएको हो ।राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो...

रुसी आक्रमणको निशाना युक्रेनमात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको बताएका छन्। आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनसम्म मात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम रहेको बताएका हुन् । रुसी उर्जामा...

युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने

किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने शीर्ष कूटनीतिज्ञ...

RECENT POSTS

HOT NEWS